११ भदौ २०८३, बिहिबार | August 27, 2026

भारतका लागि नेपाली राजदूतमा शंकर शर्मा नियुक्त



काठमाडौं । भारतका लागि नेपाली राजदूतमा डा. शंकर प्रसाद शर्मा नियुक्त भएका छन् । आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई भारतका लागि नेपालको आवासीय राजदूत नियुक्त गरेकी हुन् ।

नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा शर्मालाई राष्ट्रपति भण्डारीले गणतन्त्र भारतका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले बताए ।

मंसिर २१ मा संसदीय सुनुवाइ पुरा भएलगत्तै प्रस्तावित राजदूतको एग्रिमो सहमतिका लागि परराष्ट्र मन्त्रालयले भारत पठाएपनि एग्रीमो आउन ४ महिना लागेपछि शर्माको नियुक्ति प्रक्रिया रोकिएको थियो ।

प्रकाशित मिति : ६ चैत्र २०७८, आइतबार  ६ : ४७ बजे

भोटेकोशी बाढी : हालसम्म १६२ जनाको शव फेला

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा खोज तथा

बडीमालिका मुख्य पूजासहित मेला

बाजुरा । धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडीमालिका भगवती मन्दिरमा

बाढीले भोटेकोशी र त्रिशूली नदी करिडोरका जलविद्युत आयोजना क्षतिग्रस्त

त्रिशूली । भोटेकोशी नदीमा आएको बाढीले नुवाकोट र रसुवा स्थित

भीषण बाढीबाट भएको क्षतिप्रति महासचिव गुटेरेसद्वारा दुःख व्यक्त

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपाल र चीनमा

टप एण्ड टी–२० सिरिजः आज हैदराबादसँग खेल्दै नेपाल ‘ए’

काठमाडौं । अष्ट्रेलियमा भइरहेको टप एण्ड टी-२० सिरिजमा नेपाल ‘ए’