१ आश्विन २०८३, बिहिबार | September 17, 2026

१६औं मनमोहन स्मृति रनिङ शिल्ड, वडा नम्बर १७ फाइनलमा



भैरहवा । १६औं मनमोहन स्मृति वडा स्तरीय रनिङ शिल्ड नकआउट फुटबल प्रतियोगिता २०७८ मा वडा नम्बर १७ फाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा गतवर्षको विजेता वडा नम्बर ११ लाई ट्राइबेकरमा ४–१ गोलले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।

बुटवल उपमहानगरपालिकाको सहयोग तथा राष्ट्रिय युवा संघ नेपाल उपमहानगरपालिकाको आयोजनामा सिद्धेश्वर खेलमैदानमा भएको खेलमा खेलको निर्धारित समयको ९औं मिनेटमा वडा नम्बर १७ का सुशान्त थापाले गोल गर्दै खेलमा अग्रता गोल गर्दै खेल बराबरीमा ल्याए ।

अन्तिम समयसम्म दुवैतर्फबाट गोल हुन नसकेपछि खेल ट्राइबेकरमा धकेलिएको थियो । ट्राइबेकरमा वडा नम्बर १७ का गोलकिपर आशिष् गुरुङ नायक बने । गुरुङ म्यान अफ दी म्याचबाट पुरस्कृत भए । शनिबार दोस्रो सेमिफाइनल खेल वडा नम्बर ८ र ७ का बीचमा हुने प्रचारप्रसार संयोजक गणेश बोहराले बताए ।

प्रकाशित मिति : १८ चैत्र २०७८, शुक्रबार  ८ : १० बजे

ग्यासको मूल्य प्रतिसिलिण्डर दुई हजार ६० मात्र लिन सङ्घको आग्रह

काठमाडौँ । नेपाल एलपी ग्यास उद्योग सङ्घले पुरानै दरमा ग्यासको

गगनले देउवालाई भने– वडा अधिवेशन उदघाटन गर्न आइदिनुस्

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवालाई

शेखर कोइराला मध्यमार्गी धारमै रहने, दुवै महाधिवेशनमा सहभागी नहुने घोषणा

काठमाडौं । नेपाली कांग्रेसका नेता डा। शेखर कोइराला मध्यमार्गी धारमै

पुस्तान्तरणको प्रतीक्षामा पाल्पाको लाखे नाच

पाल्पा । दुईदशकअघिसम्म ‘लाखेजात्रा’ भन्नेबित्तिकै गाउँगाउँबाट मानिस तानसेन आउँथे ।

संस्थापन कांग्रेस बैठकमा निवर्तमान पदाधिकारी तथा सदस्यहरू सहभागी हुने

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित वर्तमान केन्द्रीय कार्यसमितिमा