१ चैत्र २०८२, आइतबार | March 15, 2026

एमाले बुटवल-१ मा पुरानै टिम चुनावमा भिड्दै



बुटवल । नेकपा एमालेको बुटवल उपमहानगर वार्ड नम्बर-१ कमिटीले पुरानै उम्मेदवारहरुलाई आगामी स्थानीय निर्वाचनका लागि सिफारिस गरेको छ । वार्ड कमिटीले वर्तमान अध्यक्ष महेन्द्र लिगलको नेतृत्वमा रहेको पुरानो टिमलाई पुनः उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको हो ।

बैठकले यसअघिको वडामा निर्वाचित जनप्रतिनिधिहरुको कामको सकारात्मक मुल्याँकन गरेको वडा अध्यक्ष लिगलले बताए । बैठकले अघिल्लो चुनावमा पार्टीले घोषणापत्रमा व्यक्त गरिएका अधिकांस प्रतिबद्धताहरु पुरा भएको ठहर गर्दै पुरानै टिमलाई पुनः निर्वाचनमा उम्मेदवारीका लागि सिफारिस गरिएको लिगलले बताए ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा बुटवल १ बाट अध्यक्षमा महेन्द्र प्रसाद लिगल तथा सदस्यहरुमा दलित महिला सदस्य बिष्ण कुमारी नेपाली, खुल्ला सदस्य मदन कुमार श्रेष्ठ र सतिश कसौधनले जितेका थिए । निर्वाचनमा महिला सदस्यकी उम्मेदवार रन्जु भट्टराई १२ मतले पराजित भएकी थिईन् ।

प्रकाशित मिति : २६ चैत्र २०७८, शनिबार  ६ : ३५ बजे

यी हुन् ११० समानुपातिक साँसदमा सिफारिस उम्मेदवार (सूचीसहित)

काठमाडौं। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा थ्रेसहोल्ड पुर्याएका

महामन्त्री पौडेलद्वारा कांग्रेस सुधारका लागि सुझाव माग

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी सुधारका लागि

७० लाख घूस लिएको आरोपमा राजस्व अनुसन्धान विभागका पूर्वमहानिर्देशकविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन

मन्त्रिपरिषद् बैठक : अनुदान सहायता स्वीकार गर्ने

काठमाडौँ । सरकारले दुई करोड, ४२ लाख ६७ हजार ४२७

दुर्घटनामा मृत्यु भएका सात भारतीयको शव दूतावासलाई बुझाइयो

काठमाडौं । गोरखामा भएको सवारी दुर्घटनामा मृत्यु भएका सात भारतीय