२६ माघ २०८२, सोमबार | February 9, 2026

नेपालको अर्थतन्त्रमा संकट आएको छैन : अर्थमन्त्री शर्मा



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपालको अर्थतन्त्रमाकुनै संकट नआएको बताएका छन् । अर्थमन्त्रालयमा आज विशेष पत्रकार सम्मेलनमा बोल्दै मन्त्री शर्माले जनतालाई हतोत्साहित हुने गरि अर्थतन्त्रका विषयमा हल्ला मच्चाईएको आरोप लगाए ।

उनले अर्थतन्त्रलाई स्वाभाविकरुपमा चल्न दिनु पर्ने उल्लेख गर्दै सरकारले यस्का उपायहरु खोजिरहेको जानकारी दिए । वर्तमान अवस्थामा संकट आईनसकेपनि सचेत हुने अवस्था भने आएको अर्थमन्त्री शर्माको भनाई छ ।

उनले सार्वजनिक ऋण वाञ्छित सीमाभित्रै रहेको बताउँदै नेपालको कुल सार्वजनिक ऋण १८ खर्ब ५४ अर्ब मात्रै रहेको जानकारी दिए । यो कुल गाहस्थ्र्य उत्पादनको ४३.४ प्रतिशत हुने पनि उनले बताए । जुन दक्षिण एसियाको अन्य मुलुकको तुलनामा न्युन भएको अर्थमन्त्रीको दावी छ ।

 

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार  ५ : १३ बजे

ग्यासको अनावश्यक भण्डारण नगर्न निगमको आग्रह

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने ग्यासको आयात तथा

भेरी अस्पतालबारे स्वास्थ्यमन्त्री डा शर्माको चासो

नेपालगन्ज । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा शर्माले बाँकेमा आमा

संविधान संशोधन गरेर प्रदेशलाई सबल र देशलाई सम्मुन्नत बनाउँछौँ : सभापति थापा

मोरङ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी निर्वाचनबाट संविधान

सामाजिक सञ्जालको दुरुपयोग : अपराध अनुसन्धान र पत्रकारितामा चुनौती

काठमाडौँ । प्रविधिको विकाससँगै सामाजिक सञ्जालको बढ्दो दुरुपयोगका कारण प्रहरी

बुटवलका प्रमुख–उपप्रमुख झाडु बोकेर सडक सरसफाईमा

बुटवल । बुटवल उपमहानगरपालिकाको ६७औँ स्थापना दिवसको अवसरमा सप्ताहव्यापी सरसफाइ