६ पुस २०८२, आइतबार | December 22, 2025

ओली निवास बालकोटमा एमाले सचिवालय बैठक जारी



काठमाडौं । स्थानीयतह निर्वाचनको घोषणापत्रको तयारी तथा महानगर र उपमहानगरपालिका सहित स्थानीय तहका उम्मेदवारका विषयमा छलफल गर्न बसेको एमाले सचिवालयको बैठक ओली निवास बालकोटमा जारी छ । अपरान्ह ६ बजेबाट सुरु भएको बैठक जारी रहेको छ ।

बैठकमा आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीबाट जारी गरिने प्रतिबद्धतापत्र लगायतका विषयमा छलफल भइरहेको जनाइएको छ ।

एमालेले वैशाख ९ गते चुनावी प्रतिवद्धतापत्र सार्वजनिक गर्दैछ । त्यस्तै बैठकमा महानगर र उपमहानगरपालिका सहित स्थानीय तहका उम्मेदवारका विषयमा पनि छलफल हुने जनाइएको छ ।

प्रकाशित मिति : ५ बैशाख २०७९, सोमबार  ९ : ०० बजे

त्रिवि दीक्षान्त समारोह : बुटवलका एक विद्यार्थीले पाउँदैछन् तीनवटा पदक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ५१औँ दीक्षान्त समारोहमा सर्वोकृष्ट अङ्क ल्याउने

फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा नेपाल पत्रकार महासंघ रुपन्देहीले

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको