२४ मंसिर २०८२, बुधबार | December 10, 2025

गभर्नर अधिकारीको रिट न्यायाधीस फुयाँलको इजलासमा, पक्षमा वरिष्ठ अधिवक्ताहरुले बहस गर्दै



काठमाडौं । निलम्बित गभर्नर महाप्रसाद अधिकारीले दिएको रिट न्यायाधीस हरि फुयाँलको एकल इजलासमा पहिलो सुनुवाइ हुनेभएको छ ।

आजबाट सुनुवाइ हुन लागेको रिटको पक्षमा वरिष्ठ अधिवक्ताहरु वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी, शम्भु थापा, हरिहर दाहाल, शम्भु थापा, तुलसी भट्ट, सुशील पन्त, सतिशकृष्ण खरेल, सुरेन्द्र थापा, हरि उप्रेती र कृष्णप्रसाद भण्डारी, टिकाराम भट्टराईले लगायतले बहस गर्दैछन्।

गभर्नर अधिकारीले सरकारले कानूनविपरित आफुलाई निलम्बन गरेको भन्दै आइतबार रिट दायर गरेका थिए । गत चैत २५ गते सरकारले अधिकारीलाई गभर्नर पदबाट निलम्बन गरेको थियो । उनीमाथि कारवाही अघि बढाउन छानविन समिति समेत बनाइएको छ ।

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलबार  ११ : ३७ बजे

कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिको संयोजकमा सहमहामन्त्री यादव

काठमाडौँ । नेपाली कांग्रेसको क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिको संयोजकमा

कांग्रेस बाँकेबाट सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस

नेपालगन्ज । नेपाली कांग्रेसले बाँकेबाट आगामी फागुन २१ गते हुने

सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति (पूर्णपाठ)

काठमाडौँ । नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति

वहुविवाह आरोपमा डीएसपी मधु नेपाल पक्राउ

बुटवल । नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) मधु नेपार्ल

एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलद्वारा अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने घोषणा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर