२१ भदौ २०८३, आइतबार | September 6, 2026

गभर्नर सिफारिस समितिको बैठक बोलाइयो, आजै मन्त्रिपरिषद् बैठक बस्दै



काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समिति बैठक बोलाएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच आज बालुवाटारमा भएको छलफल पछि अर्थमन्त्री पौडेलले सिफारिस समितिको बैठक बोलाएका हुन् । बैठक अपरान्ह ४ बजे बस्ने भएको छ । समितिमा अर्थमन्त्री संयोजक, पूर्वगभर्नर महाप्रसाद अधिकारी र अर्थविद् पोषराज पाण्डे सदस्य रहेका छन् । कांग्रेस र एमालेबीच गभर्नरका विषयमा कुरा नमिल्दा गत चैत २४ गतेदेखि यो पद रिक्त रहेको छ ।

सिफारिस समितको बैठक पछि आजै साँझ मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । सिफारिस समितिले ३ जना व्यक्तिको नाम सिफारिस गरेपछि मन्त्रिपरिषद्ले त्यसबाट एकजनालाई गभर्नर बनाउने निर्णय गर्नेछ । कांग्रेसले प्राडा विश्व पौडेलको नाम अघि सारेको छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०८२, मंगलबार  २ : ०१ बजे

भोटेकोशी बाढी अपडेट : १ हजार ३ सय ३८ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शनिबार राति

भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

काठमाडौँ । यही भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा

नेपाल भारत सीमानाकामा मनाइयो मानव बेचबिखन विरुद्धको २० औ राष्ट्रिय दिवस

नेपालगन्ज । “प्रविधिको सही प्रयोग र सजगताः मानव बेचबिखनरहित राष्ट्र्

अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी

त्रिशूली । भोटेकोशी बाढीले धेरै परिवारको खुसी खोस्यो । बाढीमा

उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई सलाम !

काठमाडौँ । नेपाली सेनाको नेतृत्वमा जारी खोज तथा उद्धारका क्रममा