२६ असार २०८३, शुक्रबार | July 10, 2026

जसपाको चुनावी घोषणापत्र सार्वजनिक : मार्गदर्शक सिद्धान्त समुन्नत संघीय समाजवाद (पूर्णपाठ)



काठमाडौं । जनता समाजवादी पार्टीले स्थानीय तह निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ ।

जसपाले जारी गरेको घोषणा पत्रमा जनता समाजवादी पार्टीको मार्गदर्शक सिद्धान्त समुन्नत संघीय समाजवाद भएको उल्लेख गरिएको छ । ‘संघीय समाजवादी लोकतान्त्रिक गणतन्त्र नेपाल’को स्थापना जसपाको मूल अभिष्ट भएको घोषणापत्रमा लेखिएको छ ।

जसपाले घोषणापत्रमा स्थानीय न्याय प्रक्रियालाई चुस्तदुरूस्त बनाइने प्रतिबद्धता व्यक्त गर्दै स्थानीय तहको कार्यक्षेत्रभित्र पर्ने न्यायिक मेलमिलाप तथा मध्यस्थतासम्बन्धि प्रक्रिया पारदर्शी, तटस्थ र निष्पक्ष हुने लेखिएको छ ।

घोषणापत्रमा हरेक पालिकामामा स्थानीय विशिष्टता अनुरुप सेरोफेरोमा चक्रपथ निर्माण गर्ने र पानीको महसुल २०० रुपैयाँसम्म मिनाहा गर्ने पनि उल्लेख छ । आधुनिक शौचालय नभएको घरलाई शौचालय बनाउन १० हजार रुपैयाँ अनुदान दिने जसपाको घोषणा छ ।

त्यस्तै शिक्षामा १० प्रतिशत बजेट विनियोजन गर्ने, हरेक पालिकामा बर्थिङ सेन्टर, हरेक वडामा चिकित्सकसहितको स्वास्थ्य सेवा दिने पनि जसपाले घोषणापत्रमा उल्लेख गरेको छ ।
यस्तो छ घोषणापत्र :

[pdf-embedder url=”https://www.khabarkura.com/wp-content/uploads/2022/04/जसपा-चुनाबी-घोषणा-पत्र.-२०७९.pdf” title=”जसपा चुनाबी-घोषणा-पत्र.-२०७९”]

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार  ९ : ४३ बजे

नेपालीको निधनको घटना विडम्बनापूर्ण : एमाले

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले जलनबाट घाइते भई निधन

नेप्से परिसूचक झिनो अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

एक वर्षमा १० भारतीयसहित १६ जनाको लेक लागेर मृत्यु

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा चालु आर्थिक वर्ष २०८२/०८३ को

‘कालो चस्मा खोल्ने बेला आयो’ : गणेश नेपाली प्रकरणमा प्रधानमन्त्रीमाथि कांग्रेसको कडा प्रश्न

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आत्मदाह गरेका मुगुका

बाँकेमा सात हजारभन्दा बढी मेट्रिक टन मल वितरण

नेपालगन्ज । चालु आव २०८२/८३ मा बाँकेका सबै स्थानीय तहमा