२ चैत्र २०८२, सोमबार | March 16, 2026

सकियो आठौँ सम्पदा साइकल यात्रा



काठमाडौं । टुर दि लुम्बिनी फाउन्डेसनको आयोजनामा काठमाडौं उपत्यकामा रहेका सातवटा विश्व सम्पदा स्थललाई जोड्ने सम्पदा साइकल यात्रा सम्पन्न भएको छ । करिब तीन सय साइकल यात्री सहभागी रहेको साइकल यात्रा बसन्तपुर दरबार क्षेत्रबाट शुरू भएको थियो । त्यहाँंबाट स्वयम्भु, पशुपतिनाथ, बौद्ध, चांगुनारायण, भक्तपुर दरबार क्षेत्र हुँदै पाटन दरबार क्षेत्रमा समापन भएको थियो ।

बौद्ध स्टुपाको परिक्रमा पश्चात मुलपानी चांगुनारायणदेखि साइकल कनेक्ट भक्तपुरको टोलीले पथप्रदर्शकको भूमिका निर्वाह गरेको थियो । त्यसपछि यात्रा भक्तपुरको देकोचा, कमलविनायक, सूर्यमढी, दत्तात्रय, टौमढी हुँदै भक्तपुर दरबार क्षेत्रमा पुगेको थियो ।

प्रदुषणका कारण अरू क्षेत्रसगँसगैँ मानव सभ्यताको चिनारीको रूपमा रहेका विश्व सम्पदाहरूमा परेको असरलाई न्यूनीकरण गर्न नीतिगत तह र स्थलगत तहमा विभिन्न कार्यक्रममा जोड दिनुपर्ने विषयमा सहभागीहरूले आफ्नो विचार पेश गरेका थिए ।

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  १ : ४९ बजे

पेट्रोलियम पदार्थमा भारी मूल्य वृद्धि

काठमाडौँ । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थमा भारी मूल्य

त्रिविमा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि तहको अध्यापन हुने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि

यी हुन् ११० समानुपातिक साँसदमा सिफारिस उम्मेदवार (सूचीसहित)

काठमाडौं। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा थ्रेसहोल्ड पुर्याएका

महामन्त्री पौडेलद्वारा कांग्रेस सुधारका लागि सुझाव माग

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी सुधारका लागि

७० लाख घूस लिएको आरोपमा राजस्व अनुसन्धान विभागका पूर्वमहानिर्देशकविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन