२२ भदौ २०८३, सोमबार | September 7, 2026

कांग्रेसबाट काठमाडौंको मेयरमा सिर्जना सिंहले उम्मेदवारी दिँदै



काठमाडौं । नेपाली कांग्रेसले काठमाडौं महानगरपालिकाको मेयरमा सिर्जना सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले सिंहको नाम फाइनल गरेका हुन् । आइतबार बसेको कांग्रेस केन्द्रीय सम्पादन समिति र संसदीय बोर्डले देउवालाई महानगर र उपमहानगरको उम्मेदवाट टुंगो लगाउने जिम्मा दिएको थियो।

मेयर उम्मेदवार चयन गरेको कांग्रेसले दिउँसो शान्तिबाटिकामा भेला भएर उम्मेदवारी दर्ता गर्न निर्वाचन कार्यालय जाने जनाएको छ ।

कांग्रेसको महिला नेतृ सिंह प्रकाशमान सिंहकी पत्नी हुन् ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  १० : ४७ बजे

भोटेकोशी बाढीका मृतकको सम्मानमा राष्ट्रिय झण्डा आधा झुकाइयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

निजी अस्पतालको नवीकरण अवधि ५ वर्ष बनाउन माग

बुटवल । लुम्बिनी प्रदेशका निजी अस्पताल सञ्चालकहरूले अस्पताल नवीकरणको वर्तमान

आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुनसक्ने

काठमाडौं । आज देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान गरिएको

ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनापछि खोलाले बगाउँदा दुई जना बेपत्ता

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका-३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना

भेनियर उत्पादनसँगै स्थानीय रोजगारी बढाउँदै सुनौलो प्लाइ उद्योग

सुनसरी । घरको काम मिलाएर उद्योग आउँछु । कहिलेकाहीँ ११