२६ फाल्गुन २०८२, मंगलबार | March 10, 2026

कांग्रेस उम्मेदवार – ललितपुरमा चिरिबाबु, विराटनगरमा नागेश कोइराला



काठमाडौं । नेपाली कांग्रेसले महानगरपालिकाको मेयर उम्मेदवारको टुंगो लगाएको छ ।

काठमाडौंमा सिर्जना सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको कांग्रेसले ललितपुरमा चिरिबाबु महर्जनलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । महर्जन २०७४ को निर्वाचनमा मेयरमा विजयी भएका थिए ।

यसैगरी विराटनगर महानगरपालिकाको मेयरमा नागेश कोइरालालाई उठाउने कांग्रेसले निर्णय गरेको छ । आफु निकट नागेशलाई उम्मेदवार बनाउन कांग्रेस नेता शेखर कोइरालाको दबाब थियो ।

महानगरपालिका र उमहानगरपालिकाको उम्मेदवार चयन गर्ने जिम्मा पाएका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले तीनवटै महानगरको उम्मेदवार सोमबार चयन गरेका हुन् ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  ११ : ३७ बजे

देशका विभिन्न ठाउँमा वर्षा, भोलि यी ठांउमा हुने छ वर्षा

काठमाडौँ । नेपालमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्चचापीय प्रणाली

रवि र बालेन्द्रसंग मोदीको टेलिफोन संवाद, मिलेर काम गर्ने प्रतिबद्धता

नेपालगन्ज । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रास्वपा सभापति रवि लामिछाने

धनुषा-१ : नेकपाका मातृकाले पाए निर्वाचित भएको प्रमाणपत्र

काठमाडौँ । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ मा नेकपामा

शान्तिपूर्ण निर्वाचनमा प्रहरीको भूमिका प्रशंसनीय : महानिरीक्षक कार्की

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण,

प्रतिनिधिसभा सदस्य निर्वाचन : काठमाडौँमै आठ हजार १९७ मत बदर

काठमाडौँ । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा