२२ भदौ २०८३, सोमबार | September 7, 2026

गठबन्धनको तर्फबाट काठमाडौंको मेयरमा सिर्जना सिंहको उम्मेदवारी दर्ता 



काठमाडौं । पाँच दलीय गठबन्धनको तर्फबाट काठमाडौं महानगरपालिकको मेयरमा नेपाली कांग्रेसकी नेतृ सिर्जना सिंहले उम्मेदवारी दर्ता गराएकी छिन् ।

शान्ति बाटिकामा भेला भएका कांग्रेस नेता कार्यकर्ताको जुलुसहित सिंह मुख्य निर्वाचन अधिकृतको कार्यालय राष्ट्रिय सभागृह पुगेर उम्मेदवारी दर्ता गराएकी हुन् ।

सिंहसँगै उनका पति एवं कांग्रेस नेता प्रकाशमान सिंह पनि उम्मेदवारी दर्ताको क्रममा पुगेका थिए ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  ३ : १८ बजे

भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म

काठमाडौ । सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यवसाय तथा

भोटेकोशी बाढीः एक हजार ३५५ को मृत्यु भने

काठमाडौ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा

कपिलवस्तुमा लागुऔषधसहित १९ व्यक्ति पक्राउ

कपिलवस्तु । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले यही भदौ २१ गतेसम्म

भोटेकोशी बाढीका मृतकको सम्मानमा राष्ट्रिय झण्डा आधा झुकाइयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

निजी अस्पतालको नवीकरण अवधि ५ वर्ष बनाउन माग

बुटवल । लुम्बिनी प्रदेशका निजी अस्पताल सञ्चालकहरूले अस्पताल नवीकरणको वर्तमान