६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

आइपिएल : बेंगलोरलाई हराउँदै राजस्थान शीर्षस्थानमा



काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा गएराति भएको खेलमा रोयल च्यालेन्जर्स बेंगलोरलाई हराउँदै राजस्थान रोयल्स शीर्षस्थानमा उक्लिएको छ ।

पुनेमा भएको खेलमा राजस्थानले बेंलोरलाई २९ रनले पराजित गरेको हो। राजस्थानले दिएको १४५ रनको लक्ष्य पछ्याउने क्रममा बेंगलोर १९.३ ओभरमा सबै विकेट गुमाएर ११५ रनमै समेटियो ।

यो राजस्थानको छैटौं जित हो । योसँगै १२ अंक जोडेर राजस्थान शीर्षस्थानमा उक्लिएको छ ।

पहिले ब्याटिङ गरेको राजस्थानले आठ विकेटको क्षतिमा १४४ रन बनाएको थियो। राजस्थानका लागि रियान परागले ५६ रन बनाएका थिए।

त्यस्तै, सञ्जु सामसनले २७ र रविचन्द्र आश्विनले १७ रन बनाए। बेंगलोरका लागि मोहमद सिराज, जोश हाजलउड र बानिन्दु हसरंगाले २-२ विकेट लिए ।

प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार  ७ : १९ बजे

भरतपुरमा सात वर्षमा सात सय किलोमिटर सडक कालोपत्र

चितवन । कुनै बेला भरतपुर महानगरपालिकाका सडकमा गहिरा खाल्डा थिए

ट्राफिक प्रहरी जवान घिमिरेको हत्यामा संलग्न ७ जना सार्वजनिक

काठमाडौं । ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी जवान युवराज

ओझेलमा पर्यटकीय रुडुबन्चु पाटन

कालीकोट । कालीकोटको तिलागुफा नगरपालिका-१० मा पर्ने पर्यटकीयस्थल पाटन रुडुबन्चु

इजरायली हवाई आक्रमणमा २० जनाको मृत्यु

गाजापट्टी । मध्य प्यालेस्टिनी क्षेत्रमा रहेको शरणार्थी शिविरको एक घरलाई

कार्यदलमा अझै जुटेन सहमति

काठमाडौं । सहकारी प्रकरण छानबिन गर्न बन्न लागेको संसदीय छानबिन