२६ पुस २०८२, शनिबार | January 10, 2026

गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा नेपाल एयरलायन्सको ‘अप्रेशनल पर्फमेन्स टेस्ट फ्लाइट’ अवतरण



भैरहवा। भैरहवा स्थित गौतम बुद्ध अन्तराष्ट्रिय विमान स्थलमा पहिलो पटक नेपाल वायुसेवा निगमको वाइडबडी ए–३३० जहाज अवतरण गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७४ वर्षपछि नेपालको दोश्रो नयाँ गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय ध्वजावाहक जहाज अवतरण गरेको हो।

‘अप्रेशनल पर्फमेन्स टेस्ट फ्लाइट’ का लागि राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाजले गौतमबुद्ध विमानस्थलमा अवतरण गरेको हो । सो जहाज साझ पौने ६ बजे मात्रै बिमानस्थलमा अवतरण गरेको थियो।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार आजैदेखि तराई क्षेत्रका अन्तरिक विमानस्थल दैनिक १८ घण्टा सञ्चालन हुँदैछन्भने गौतमबुद्ध विमानस्थल आगामी जेठ २ गते बुद्ध पुर्णिमाका दिनदेखि २४ घण्टा अन्तर्राष्ट्रिय व्यावसायिक उडान सञ्चालन हुने प्राधिकरणले जनाएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकै क्षमतामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुने प्राधिकरणले जनाएको छ।

 

प्रकाशित मिति : १५ बैशाख २०७९, बिहिबार  ७ : २० बजे

आन्दोलनको नाममा द ब्रिटिश कलेजसँग विद्यार्थीले २ करोड रुपैयाँको बार्गेनिङ गरेको खुलासा

काठमाडौँ । काठमाडौँको थापाथलीस्थित द ब्रिटिश कलेजमा द्द जना विद्यार्थीले

दश करोड बढीमा बिक्री भए भीरकोटका सुन्तला

वालिङ । स्याङ्जाको भीरकोट-७ बाट यस वर्षमात्रै दश करोडभन्दा बढीको

क्यासिनोमा दुई लाखभन्दा बढी खर्च गर्नेको विवरण राख्नुपर्ने

काठमाडौं । क्यासिनोमा आउने ग्राहकले रु दुई लाखभन्दा बढी रकम

चालिस माइक्रोभन्दा कमका प्लास्टिक झोला नियन्त्रणमा सक्रिय विभाग

काठमाडौं । प्लास्टिकको अत्यधिक उत्पादन र बिक्री वितरणका कारण वातावरण

माघ १ गतेदेखि नगद कारोबारको सीमा पाँच लाख

काठमाडौं । आगामी माघ १ गतेदेखि नगद कारोबारको सीमा रु