१ चैत्र २०८२, आइतबार | March 16, 2026

वैदेशिक शिक्षाका लागि विद्यार्थीको रोजाईमा ओली एण्ड एसोसियट्स, नयाँ व्यवस्थापनका साथ बुटवलमा शुरु



तिलोत्तमा । अबोर्ड स्टडिका लागि विद्यार्थीको रोजाईमा परेको ओली एण्ड एसोसियट्स नयाँ ब्यबस्थापनका साथ् बुटवलमा शुरु भएको छ ।

आज एक पत्रकार सम्मेलन गर्दै बुटवलका ब्रान्च म्यानेजर एम डी न्यौपानेले सो को बारेमा जानकारी दिएका हुन् । कोरोना महामारी र त्यसले पारेको विश्व प्रभावमा परि थाति रहेको अबोर्ड स्टडी सुचारु भएपछी नयाँ ब्यबस्थापन गर्दै बुटवल मिलनचोकमा आफ्नो सेवा बिस्तार गरेको न्यौपानेले बताए ।

देशभर २० भन्दा बढी शाखा रहेको ओली एण्ड एसोसियट्सले सन् २००२ मा नेपालमा सेवा दिदै बुटवलमा २००७ बाट सेवा दिदै आएको छ । गुणस्तरीय शिक्षाका लागि विदेश जना चाहने विद्यार्थीलाई मध्यनजर गर्दै ओलीले अस्ट्रेलिया युके क्यानाडा र न्युजिल्याण्डमा पढ्न चाहने विद्यार्थीलाई ढोका खुल्ला गरेको कन्ट्री सीइओ नबिन शेखर कर्णले बताएका छन । त्यसो त देशमै एउटा सफल र विश्वासिलो कन्सल्टेन्सिका रुपमा परिचित भएर हाल सम्म थुप्रै विद्यार्थी पठाउन सफल भएको शाखाका बिजनेश डेभलप म्यानेजर गौतम जिरेलले बताए ।

कन्सल्टेन्सिले भोलि १७ गते शनिबार बिहान १० बजे प्रमुख भवानी प्रसाद ओली र कन्ट्री डाइरेक्टर सुदर्शन शर्मा संगै आयल्ट्स, पिटी बिज्ञहरुसंगै बिशेस कल्सल्टेण्टहरुको माझमा सेमिनार गर्ने भएको छ । सेमिनारमा सहभागी विद्यार्थीलाई बिशेष गिफ्ट ह्याम्पर तथा २ जनालाई क्युएफ़एक्सको फिल्म हेर्ने २ टिकट तथा सेवा लिने विद्यार्थीलाई ५ हजारको शपिंग ह्याम्पर, ५ हजारको फुड गिफ्ट दिने भएको छ । बुटवल शाखाका प्रमुख एम डी न्यौपानेले विद्यार्थीको रोजाइमा परेको ओली एण्ड एसोसियट्स नेपालमै बैदेशिक शिक्षाका लागि अध्ययन गराउने पहिलो संस्था भएको दाबि समेत गर्दछन ।

प्रकाशित मिति : १७ बैशाख २०७९, शनिबार  १० : २२ बजे

पेट्रोलियम पदार्थमा भारी मूल्य वृद्धि

काठमाडौँ । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थमा भारी मूल्य

त्रिविमा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि तहको अध्यापन हुने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि

यी हुन् ११० समानुपातिक साँसदमा सिफारिस उम्मेदवार (सूचीसहित)

काठमाडौं। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा थ्रेसहोल्ड पुर्याएका

महामन्त्री पौडेलद्वारा कांग्रेस सुधारका लागि सुझाव माग

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी सुधारका लागि

७० लाख घूस लिएको आरोपमा राजस्व अनुसन्धान विभागका पूर्वमहानिर्देशकविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन