२५ फाल्गुन २०८२, सोमबार | March 10, 2026

आइपिएल : बेंग्लोरसँग चेन्नई १३ रनले पराजित



काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा गएराति भएको खेलमा रोयल च्यालेञ्जर्स बेंग्लोर विजयी भएको छ ।

बेंग्लोरले चेन्नई सुपर किङ्ग्सलाई १३ रनले पराजित गरेको हो । बेंग्लोरले दिएको १७४ रनको लक्ष्य पछ्याउने क्रममा चेन्नईले आठ विकेट गुमाएर १६० रन मात्र बनायो । चेन्नईका डेभोन कोन्वेले ५६ रन बताए ।

बेंग्लोरका हर्सल पटेलले तीन र ग्लेन म्याक्स्वेलले दुई विकेट लिए ।

यसअघि ब्याटिङ गरेको बेंग्लोरले आठ विकेट गुमाएर १७३ रन बनाएको थियो । बेंग्लोरका महिपाल लोमरोरले ४२, फाप डु प्लेसिसले ३८ र विराट कोहलीले ३० रन बताए ।

चेन्नईका महिशले तीन र मोइन अलीले दुई विकेट लिए ।

यो जितसँगै बेंग्लोरले ११ खेलमा १२ अङ्क जोडेर अङ्क तालिकाको चौथो स्थानमा उक्लिएको छ । चेन्नई १० खेलमा ६ अङ्कका साथ नवौँ स्थानमा छ ।

प्रकाशित मिति : २२ बैशाख २०७९, बिहिबार  ७ : ३० बजे

देशका विभिन्न ठाउँमा वर्षा, भोलि यी ठांउमा हुने छ वर्षा

काठमाडौँ । नेपालमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्चचापीय प्रणाली

रवि र बालेन्द्रसंग मोदीको टेलिफोन संवाद, मिलेर काम गर्ने प्रतिबद्धता

नेपालगन्ज । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रास्वपा सभापति रवि लामिछाने

धनुषा-१ : नेकपाका मातृकाले पाए निर्वाचित भएको प्रमाणपत्र

काठमाडौँ । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ मा नेकपामा

शान्तिपूर्ण निर्वाचनमा प्रहरीको भूमिका प्रशंसनीय : महानिरीक्षक कार्की

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण,

प्रतिनिधिसभा सदस्य निर्वाचन : काठमाडौँमै आठ हजार १९७ मत बदर

काठमाडौँ । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा