पालगन्ज । नेपालगन्ज उपमहानगरपालिकामा गठबन्धनका तर्फबाट नगर प्रमुख पदका उम्मेदवार प्रशान्त विष्टले बिहान ७ बजार ३१ मिनेट जाँदा मतदान गरेका छन् । विष्टले नेपालगन्ज स्थित मंगल प्रसाद माध्यामिक बिद्यालयको ‘क’ केन्द्रमा गरेका हुन् ।
नेपालगन्जबाट एमालेबाट पशुपति दयाल मिश्र र राप्रपाबाट नन्दलाल बैश्य मेयर पदका उम्मेदवार छन् ।


















प्रतिक्रिया