४ पुस २०८२, शुक्रबार | December 20, 2025

विराटनगरमा कांग्रेसको अग्रता



विराटनगर । विराटनगर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवारले सुरुवाती अग्रता लिएका छन् ।

१५० मत गणना हुँदा कांग्रेस उम्मेदवार नागेश कोइरालाले ५५ मतका साथ अघि रहेका छन् । उनको पछिपछि २२ मतसहित एमाले उम्मेदवार सागर थापा रहेका छन् भने स्वतन्त्र उम्मेदवार उमेश यादवले १३ मत पाएका छन् ।

उपमेयरमा एमालेका उम्मेदवार शिल्पा कार्की ३० मतसहित अघि छिन् । कार्कीपछि जसपा उम्मेदवार अमरेन्द्र यादव २५ मतसहित दोस्रो स्थानमा र स्वतन्त्र उम्मेदवार नमिता न्यौपानेले १२ मत सहित तेस्रो स्थानमा रहेका छन् ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  १ : ०८ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको