८ पुस २०८२, मंगलबार | December 23, 2025

भरतपुर महानगरको मतगणना जारी, ५० मत गन्दा रेनुलाई अग्रता



चितवन । भरतपुर महानगरपालिकाको मतगणना सुरु जारी छ । भरतपुर महानगरपालिका–१ बाट मतगणना थालिएकोमा ५० मत गणना हुँदा रेनुले २० मत ल्याएकी छिन् । एमालेबाट मेयरका विजय सुवेदीले १३ मत प्राप्त गरेका छन ।

सुरुमा एक स्थानमा मत गणना गरिने र पछि क्रमशः गणनास्थल बढाउँदै लगिने छ मुख्य निर्वाचन अधिकृत प्रकाशकुमार अधिकारीले जनाएका छन् । जेठ ५ गतेसम्ममा गणना सम्पन्न गर्ने गरी योजना बनाइएको उनले जानकारी दिएका छन् ।

भरतपुर महानगरमा एक लाख २७ हजार ८३९ मत खसेको छ । सो महानगरमा एक लाख ८५ हजार ७५२ मतदाता रहेका थिए । यहाँ ६८ दशमलब ८० प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  १ : ३० बजे

महान्यायाधिवक्ता कार्यालयले न्याय प्रणालीलाई प्रभावकारी बनाउँदै लगेको छ : प्रधानन्यायाधीश

काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले महान्यायाधिवक्ता कार्यालयले फौजदारी न्याय

कांग्रेसको क्रियाशील सदस्यता नवीकरणको समय भोलि दिउँसोसम्म

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरणको समय भोलि दिउँसो

पाँच महिनामा साढे छ खर्ब व्यापार घाटा

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्म मुलुकले

सुनको मूल्यले तोड्यो नयाँ कीर्तिमान, एकैदिन प्रतितोला ५५ सयले वृद्धि

काठमाडौं । लगातार उकालो लागिरहेको सुनको मूल्य मंगलबार फेरि नयाँ

आन्तरिक पर्यटकको रोजाइ बन्दै बाह्रकुने दह

दाङ । घोराही उपमहानगरपालिका–१३ स्थित बाह्रकुने दह पछिल्लो समय आन्तरिक