३१ जेष्ठ २०८३, आइतबार | June 15, 2026

भरतपुरमा सहज जितको सन्निकटमा रेनु, मतान्तर १० हजार नाघ्यो



काठमाडौं । भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले जितको नजिक पुगेकी छिन् ।

दाहालले आफ्ना निकटतम प्रतिद्वन्द्वीसँग १० हजार १२६ मतले अग्रता लिएकी छिन् ।

मतगणनाको पछिल्लो रिपोर्टअनुसार दाहालले ४४ हजार ३०५ मत पाएकी छिन् भने उनको पछि रहेका नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ३४ हजार १७९ मत पाएका छन् ।

यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १३ हजार ५१५ मत पाएका छन् ।

यसैगरी उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारी निकै अघि छन् । चित्रसेनको मत ४५ हजार ४६८ मत ल्याएका छन् भने राप्रपाकी हिमला गुरुङले २७ हजार ४६ मत पाएकी छिन् । उपमेयरको मतअन्तर १८ हजार ४२२ रहेको छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०७९, सोमबार  ११ : ४२ बजे

नेपालगञ्जमा प्रथम वडा कप शारीरिक सुगठन प्रतियोगिता, ओम फिटनेस टिम च्याम्पियन

नेपालगञ्ज । पूर्व खेलाडी समाज बाँकेको आयोजनामा प्रथम वडा कप

ट्रकको ठक्करबाट सशस्त्र प्रहरी सहायक हवल्दारको मृत्यु

नेपालगन्ज । बर्दियामा ट्रकको ठक्करबाट सशस्त्र प्रहरी सहायक हवल्दारको मृत्यु

प्रधानमन्त्री शाहले सार्वजनिक गरे ‘देश बनाउने टोलि’

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आफ्नो ‘देश बनाउने

नेपालगन्ज-हुम्ला उडानमा भारतीय नागरिकको घुँईचोे

हुम्ला । पर्यटकीय याम सुरु भएसँगै हिमाली जिल्ला हुम्लाको सिमकोट

राष्ट्र बैङ्कको अध्ययन : औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव

काठमाडौं । मुलुकको औद्योगिक क्षेत्रका लागि दक्ष जनशक्तिको अभाव, कच्चा