२२ मंसिर २०८२, सोमबार | December 9, 2025

नेपालगन्जबाट पनि आउन थाल्यो प्रारम्भिक परिणाम, गठबन्धनका प्रशान्तको अग्रता



नेपालगन्ज । नेपालगन्ज उपमहानगरको प्रारम्भिक मत परिणाम प्राप्त हुन सुरु भएको छ । पहिलो २०० मतको गणना हुँदा गठबन्धनको तर्फबाट कांग्रेस उम्मेदवार प्रशान्त विष्टले सुरुवाती अग्रता लिएका छन् ।

पहिलो चरणमा आएको परिणाम अनुसार प्रशान्त विष्टको ७९ मत ल्याएका छन् भने एमालेका पशुपति दयाल मिश्राको २६ र राप्रपाका नन्दलाल बैश्यले ५ मत प्राप्त गरेका छन् ।

त्यसैगरि उप मेयरमा गठबन्धनबाट जसपाका कमरुद्दीन राईको ६६ मत, एमालेकी शान्ति ढकालको २६ मत र राप्रपाकी चर्ति बिन्दु मगरको ७ मत आएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  २ : ०८ बजे

भन्सार एजेन्टका कर्मचारीको आन्दोलनले राजस्व सङ्कलन प्रभावित

भैरहवा । सरकारले मङ्सिर २० गते जारी गरेको भन्सारसम्बन्धी कानुनलाई

प्रहरी संगठनबाट बिदा भएपछि साहित्यको सेवामा पूर्व डीआईजी महेशविक्रम शाह

कैलाली । लामो समयसम्म प्रहरी संगठनको जिम्मेवारी सँगै साहित्य सृजनालाई

नेपालगन्जको ‘कस्मेटिक’ गोदाममा आगलागी

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका–२ स्थित घरबारी टोलमा रहेको एक ‘कस्मेटिक’

प्रधानमन्त्री कार्की र नागरिक बचाउ अभियानका टोलीबीच छलफल

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नागरिक बचाउ अभियानका टोलीसँग भेटघाट