१२ पुस २०८२, शनिबार | December 27, 2025

काठमाडौंमा फराकिलो अग्रता बनाउँदै बालेन



काठमाडौं । काठमाडौं महानगरपालिकामा ४४ सय ५३ मत गणना हुँदा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता बढाउँदै लगेका छन् ।

१५ सय ७५ मतसहित बालेनले अग्रता झण्डै दोब्बर पारेका छन्। बालेन भन्दा एमालेका केशब स्थापित र काँंग्रेसकी सिर्जना सिंह करीब आधा मतले पछाडि छन् ।

एमालेका उम्मेदवार केशव स्थापितले ९ सय ८५ मत पाएका छन् भने । नेपाली कांग्रेसका तर्फबाट मेयरकी उम्मेदवार सिर्जना सिंहले ८ सय २५ मत पाएकी छन् । बालेन दोब्बर मतले अगाडि हुँदा स्थापित र सिंहको भने प्रतिस्पर्धा देखिएको छ ।

उपप्रमुखमा एमालेकी सुनिता डंगोलले भारी मतका साथ अग्रता कायमै राखेकी छन् ।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार  ८ : ०३ बजे

हनुमान ढोका दरबार क्षेत्रको मौलिकता जोगाउन सरोकारवालाको जोड

काठमाडौं । हनुमान ढोका दरबार सङ्ग्रहालयको मौलिकता संरक्षण गर्न सरोकारवालाहरूले

भियतनाममा यात्रुबाहक बस पल्टिँदा कम्तीमा ७ जनाको मृत्यु

एजेन्सी । भियतनामको उत्तरी पहाडी प्रान्त लाओ काइमा शनिबार बिहान

थाइल्यान्ड र क्याम्बोडियाबीच शान्ति सम्झौता

एजेन्सी । थाइल्यान्ड र क्याम्बोडियाले शनिबार तत्काल युद्धविराममा सहमति जनाएका

‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक

काठमाडौं । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको स्वर र अभिनय रहेको

बालेन र कुलमानबीच छलफल, रास्वपाको प्रस्तावबारे छलफल

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नेपाल विद्युत