८ पुस २०८२, मंगलबार | December 23, 2025

गुल्मीको चन्द्रकोटमा माओवादी केन्द्रका नेता केसी विजयी



गुल्मी । नेकपा माओवादी केन्द्रले गुल्मीमा गाँउपालिका अध्यक्षमा विजय हासिल गरेको छ । गुल्मीको चन्द्रकोट गाउँपालिका अध्यक्षमा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका उम्मेदवार युवराज केसी विजयी भएका छन् ।

केसी आफ्ना प्रतिद्वन्द्वी नेकपा एमालेका चेतन बस्नेतलाई २ हजार ३५३ मतले पछाडी पार्दै विजयी भएका हुन । केसीले ५ हजार ७०० मत ल्याउँदा बस्नेतको ३३४७ मत मात्र प्राप्त गर्न सफल भए ।

यस्तै उपाध्यक्षमा गठबन्धनबाट नेपाली काँग्रेसका विष्णुप्रसाद भण्डारी विजयी भएका छन् ।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार  १० : १४ बजे

१४३ पूर्व सांसदहरुले गराए प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्चमा रिट निवेदन दर्ता

काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध १४३ पूर्व सांसदको हस्ताक्षरसहितको थप

वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज

काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरुको स्वास्थ्य परीक्षणवापत वृद्धि गरिएको

राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट सहित २ वडा अध्यक्षलाई १५/१५ दिन कैद सजायको फैसला

दाङ । पूर्व—पश्चिम राजमार्ग अन्तर्गत दाङको लमही– भालुबाङ सडक खण्डमा

जाँचबुझ आयोगद्वारा दुवाडी, खापुङ र रिजालको स्थानहद फुकुवा

काठमाडौं । जेन–जी आन्दोलनपछि गठन भएको सरकारले बनाएको ‘भदौ २३

राष्ट्रपतिको समन्वयमा प्रधानमन्त्री र तीन प्रमुख दलका शीर्ष नेताबीच छलफल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको समन्वयमा प्रधानमन्त्री सुशीला कार्की र