१६ माघ २०८२, शुक्रबार | January 30, 2026

प्रधानमन्त्री देउवाद्वारा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको औपचारिक उद्घाटन



बुटवल । नेपालकै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल’को आपैचारिक उद्घाटन गरिएको छ ।

एक कार्यक्रमका बीच प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार बिहान सो विमानस्थलको उद्घाटन गरेका हुन् ।

पहिलो व्यवसायिक उडान गर्दै विमानस्थलमा कुवेतको जजिरा एयरलाइन्सले अवतरण गरेपछि देउवाले औपचारिक उद्घाटन गरेका हुन् ।

यससँगै नेपाल एयरलाइन्सको न्यारोवडी विमान पनि काठमाडौंबाट व्यवसायिक उडान गर्दै भैरहवामा अवतरण गरेको छ ।

उद्घाटन कार्यक्रममा पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले, गृहमन्त्री बालकृष्ण खाँडलगायतका विशिष्ठ अतिथिहरुको उपस्थिति थियो ।

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार  ८ : ५४ बजे

अमेरिकामा आउने नेपालीहरूले विधिसम्मत क्रियाकलाप गर्न दूतावासको अपिल

वाशिङ्टन डिसी । अमेरिकामा विभन्न तरिकाले बसोबास गर्दै आएका नेपालीहरूले

आजको मौसम : उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का वर्षा र हिमपात हुने

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल

आज सहिद दिवस, विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै

काठमाडौं । विभिन्न कार्यक्रमको आयोजना गरी आज देशभर सहिद दिवस

निर्वाचन आउन ३४ दिन बाँकी : विभिन्न जिल्लाको मतपत्रको नमूना सार्वजनिक

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

‘फ्याक्ट चेक पत्रकारिताको आधारभूत र अनिवार्य टुल्स’

नेपालगन्ज । बाँकेका अगुवा पत्रकारहरुले फ्याक्ट चेक पत्रकारिताको आधारभूत र