८ पुस २०८२, मंगलबार | December 23, 2025

खजुरा–४ मा एमालेको विरासत भत्काउँदै माओवादीले जित्यो वडा अध्यक्ष



खजुरा । बाँकेको खजुरा गाँउपालिकाको ४ नम्बर वडामा एमालेको विरासत भत्काउँदै गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।

४ नम्बर वडाको अन्तिम परिणाम अनुसार माओवादी केन्द्रका टेकबहादुर रोका क्षेत्रीले एमालेका उम्मेदवार तिलबिर सुनारलाई पराजित गर्दै एमालेको विरासत भत्काएका हुन् ।

वडाको अन्तिम परिणाम अनुसार रोका क्षेत्रीले १२२४ मत ल्याएर विजयी हुँदा एमालेका सुनारले ११२१ मत पाएका छन् । सदस्यहरुमा भने एमालेका बलबहादुर बुढा क्षेत्री र माओवादी केन्द्रका दुर्जी रावलले जितेका छन् । त्यसैगरि महिला सदस्यमा एमालेकी रितु गिरी र दलित महिला सदस्यमा एमालेकै लिलाकुमारी सुनासीले चुनाव जितेका छन् ।

खजुरामा वर्डा नम्बर ३ को मतगणना जारी छ ।

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार  ४ : ४८ बजे

निर्वाचन सफल बनाउने विषयमा मुख्य दल र सरकारबीच समझदारी

काठमाडौँ । आगामी फागुन २१ गतेको निर्वाचन सम्पन्न गर्नका लागि

१४३ पूर्व सांसदहरुले गराए प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्चमा रिट निवेदन दर्ता

काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध १४३ पूर्व सांसदको हस्ताक्षरसहितको थप

वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज

काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरुको स्वास्थ्य परीक्षणवापत वृद्धि गरिएको

राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट सहित २ वडा अध्यक्षलाई १५/१५ दिन कैद सजायको फैसला

दाङ । पूर्व—पश्चिम राजमार्ग अन्तर्गत दाङको लमही– भालुबाङ सडक खण्डमा

जाँचबुझ आयोगद्वारा दुवाडी, खापुङ र रिजालको स्थानहद फुकुवा

काठमाडौं । जेन–जी आन्दोलनपछि गठन भएको सरकारले बनाएको ‘भदौ २३