८ पुस २०८२, मंगलबार | December 23, 2025

खजुरा अपडेट : सुमन मल्लको अग्रता कायमै, उपाध्यक्षमा मन्जु झिनो मतले अगाडि



खजुरा । खजुरा गाउँपालिकाको अध्यक्ष नेकपा एमालेका सुमन मल्लले अग्रता कायमै राखेका छन । खजुरा स्थित मतगणनास्थलबाट प्राप्त पछिल्लो परिणाम अनुसार ७१२ को मतान्तर सहित मल्लले अग्रता लिएका हुन् ।

हाल सम्म १३९०३ मत गणना गर्दा एमाले उम्मेदवर मल्लले ६२१९ पाएका छन् भने कांग्रेस माओवादी गठबन्धनका उम्मेदवार डम्बर विक तुफानले ५५०७ मत पाएका छन । राप्रपाका उम्मेदवार धनसिंह रानाले ८७४ मत प्राप्त गरेका छन ।

गाउँपालिका उपाध्यक्ष तर्फ भने गठबन्धनबाट कांग्रेस उम्मेदवार मन्जु मल्ल ६ मतले अगाडि छिन ।मन्जुले ५३२२ मत पाउँदा एमालेकी ताजरुन निसाले ५३१६ मत पाएकी छन ।

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार  ६ : २८ बजे

निर्वाचन सफल बनाउने विषयमा मुख्य दल र सरकारबीच समझदारी

काठमाडौँ । आगामी फागुन २१ गतेको निर्वाचन सम्पन्न गर्नका लागि

१४३ पूर्व सांसदहरुले गराए प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्चमा रिट निवेदन दर्ता

काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध १४३ पूर्व सांसदको हस्ताक्षरसहितको थप

वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज

काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरुको स्वास्थ्य परीक्षणवापत वृद्धि गरिएको

राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट सहित २ वडा अध्यक्षलाई १५/१५ दिन कैद सजायको फैसला

दाङ । पूर्व—पश्चिम राजमार्ग अन्तर्गत दाङको लमही– भालुबाङ सडक खण्डमा

जाँचबुझ आयोगद्वारा दुवाडी, खापुङ र रिजालको स्थानहद फुकुवा

काठमाडौं । जेन–जी आन्दोलनपछि गठन भएको सरकारले बनाएको ‘भदौ २३