८ पुस २०८२, मंगलबार | December 23, 2025

खजुरामा तुफानको २१० मतले अग्रता



खजुरा । बाँकेको खजुरामा लगातार अग्रता लिंदै आएका एमाले उम्मेदवार सुमन मल्ललाई गठबन्धनबाट माओवादी उम्मेदवार डम्बर बिक तुफानले पछाडी पार्न थालेका छन् । गाँउपालिकाको ६ नम्बरको मतगणना जारी रहँदा मल्ल पछि पर्दै गएका हुन् ।

खजुराबाट प्राप्त पछिल्लो परिणाम अनुसार मल्ललाई बिकले १३२ मतले पछाडी पारेका छन् । बिकको ७७९२  मत आउँदा मल्लले ७५८२  मत पाएका छन् ।

खजुरामा वडा नम्बर ५ सम्मको नतिजा सार्वजनिक भइसकेको छ । जसमा वार्ड नम्बर १ काँग्रेसले २,४ र ५ माओवादी केन्द्र र ३ एमाले उम्मेदवार विजयी भएका छन् । ६ र ७  को मतगणना जारी छ ।

यसैगरी गाउँपालिकाको उपाध्यक्षमा भने गठबन्धनकी मन्जु मल्लले आफनो अग्रता बढाएकी छिन । मन्जु ९२१ मतले अगाडी छिन । उनले ७३८७ मत पाउँदा एमालेकी ताजरुन निशाले ६४६६ मत प्राप्त गरेकी छिन

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलबार  ४ : ०६ बजे

खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविर : ४८९ जनाले लिए सेवा

खजुरा । बाँकेको खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविर

यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक

कास्की । पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा यात्रुमाथि अमर्यादित व्यवहार गर्ने ट्याक्सी

बुटवलको मेलामा विषादी बहस : घरघरका भान्छामा विष पाक्दै, नियामक निकाय मुकदर्शक

बुटवल । नियामक निकाय कमजोर भएकाले हरेका उपभोक्ताको भान्छामा विष

बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज वर्कसप’ क्याननमा

बुटवल । क्यानन माध्यमिक विद्यालयले बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज

स्कलर्स होमको ३४ औँ स्थापना दिवसमा १२ जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता हुँदै

बुटवल । स्कलर्स होम सेकेण्डरी स्कुलले आफ्नो ३४ औँ स्थापना