८ पुस २०८२, मंगलबार | December 24, 2025

खजुरा अपडेट : मतान्तर बढाउँदै गठबन्धनको अग्रता जारी



खजुरा । बाँकेको खजुरामा गठबन्धनका उम्मेदवारहरुले आफ्नो अग्रतालाई कायम राखेका छन् । ८ वटा वडा मध्य २ वटा वार्डको अन्तिम चरणको मतगणना जारी रहँदा अध्यक्ष पदमा गठबन्धनका माओवादी उम्मेदवार डम्बर विक तुफान ८५३ मतले अगाडी छन् ।

खजुराको पछिल्लो मत परिणाम अनुसार तुफानले ९४५३ मत पाउँदा एमाले उम्मेदवार सुमन मल्लले ८६०० मत पाएका छन् ।

त्यसैगरि उपाध्यक्ष पदमा पनि गठबन्धनबाट कांग्रेस उम्मेदवार मन्जु मल्लले १२७६ मतले अग्रता लिएकी छन् । मल्लको ८७७९ मत आउँदा एमाले उम्मेदवार ताजरुन निसाले ७५०३ मत प्राप्त गरेकी छन् ।

प्रकाशित मिति : ४ जेष्ठ २०७९, बुधबार  ७ : ५२ बजे

खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविर : ४८९ जनाले लिए सेवा

खजुरा । बाँकेको खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविर

यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक

कास्की । पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा यात्रुमाथि अमर्यादित व्यवहार गर्ने ट्याक्सी

बुटवलको मेलामा विषादी बहस : घरघरका भान्छामा विष पाक्दै, नियामक निकाय मुकदर्शक

बुटवल । नियामक निकाय कमजोर भएकाले हरेका उपभोक्ताको भान्छामा विष

बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज वर्कसप’ क्याननमा

बुटवल । क्यानन माध्यमिक विद्यालयले बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज

स्कलर्स होमको ३४ औँ स्थापना दिवसमा १२ जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता हुँदै

बुटवल । स्कलर्स होम सेकेण्डरी स्कुलले आफ्नो ३४ औँ स्थापना