९ चैत्र २०८२, सोमबार | March 23, 2026

तिनाउको बाढीले बगाएर ल्याएको शव बुटवलमा फेला



बुटवल । बुटवलको तिनाउ नदीमा बाढीले बगाएको ल्याएको शव फेला परेको छ । तिनाउ नदीको प्रगतिनगर छेउमा नदीको बीचको भङ्गालोमा एकजनाको शव देखिएको प्रहरीले जनाएको छ ।

राती आएको बाढीले बगाएर लएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । घटनास्थलमा प्रहरी पुगेपनि तिनाउको बहावका कारण शव निकाल्न नसकिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी ठगबहादुर केसीले बताए ।

प्रहरीले डोरीको सहायताले शव निकाल्ने प्रयास सुरु गरेको डीएसपी केसीले जानकारी दिए ।

प्रकाशित मिति : ६ असार २०७९, सोमबार  १० : ०७ बजे

बझाङको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ । बझाङ जिल्लाको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प गएको

राष्ट्रिय दिवसको अवसरमा पाकिस्तानी दूतावासमा झण्डोत्तोलन

काठमाडौं। पाकिस्तानको ८६औँ राष्ट्रिय दिवस (पाकिस्तान डे)का अवसरमा काठमाडौंस्थित पाकिस्तानी

विघटनपछि निष्क्रिय विधेयक आगामी संसद्का लागि ‘खुराक’

काठमाडौँ । अघिल्लो प्रतिनिधिसभाका विभिन्न समितिमा निकै रस्साकस्सीका बीच अघि

बाँकेमा ६ महिनाको अवधिमा तीन करोडभन्दा बढी जरिवाना असुल

नेपालगन्ज । प्रहरीले बाँकेमा पछिल्लो ६ महिनामा २७० जना फरार

चैत १२ गते दिउँसो २ बजे प्रतिनिधिसभाका सांसदहरूको शपथग्रहण

काठमाडौं । सङ्घीय संसद् सचिवालय नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा