१७ फाल्गुन २०८२, आइतबार | March 1, 2026

लगातारको वर्षापछि पोखरामा सडक भासियो, सँगैको घरभित्र ओढार बन्यो



पोखरा । अबिरल वर्षाका कारण पोखरामा सडक भासिएको छ ।

केहीदिनयताको अबिरल वर्षाका कारण आज बिहान पोखरा महानगरापालिका वडा नं. ४ फिर्खेखोला नजिकै सडकसहित एक घर भासिएको हो । बुढानीलकण्ठ किरियाकर्म अगाडिको बाटो करिब १५ मिटर भासिएको छ । सँगै रहेको घरको बाहिरी भाग ठिकठाक रहेपनि भित्रि कोठा भने पुरै भासिएर ओढारजस्तो बनेको छ ।

भासिएको सडक र घरको पोखरा महानगर उपप्रमुख मञ्जुदेवी गुरुङसहितको टोलीले निरीक्षण गरेको छ ।

पोखरामा समान्य वर्षात हुँदा पनि जमिन भासिँदै आएको छ ।

प्रकाशित मिति : १२ असार २०७९, आइतबार  १० : ३० बजे

पाँच हजार ६०० रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको पनि बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

निर्वाचन नजिकिँदै गर्दा आर्थिक चलायमान, दैनिक उपभोग्य वस्तुको माग उच्च

दाङ । प्रतिनिधिसभाको चुनाव नजिकिँदै गर्दा बजार क्षेत्रमा ट्राफिक व्यवस्थापन

हिमपातले यातायात सेवा अवरुद्ध भएपछि चार मतदान केन्द्रमा हेलिकप्टरबाट निर्वाचन समाग्री ओसारिँदै

अदानचुली । हुम्लाका चारवटा मतदान केन्द्रमा खटिएका कर्मचारी र मतपत्रलगायतका

चितवनमा बैंक खाता खोल्न ३९ उम्मेदवारले सिफारिस लिए , २१ ले मात्र खोले

चितवन । आसन्न प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारी दर्ता गराएका मध्ये २१

रास्वपा कर्णालीकी संस्थापक महामन्त्रीसहित दुई नेता कांग्रेसमा

सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कर्णाली प्रदेशकी संस्थापक महामन्त्री