२ माघ २०८२, शुक्रबार | January 16, 2026

तारा एयर दुर्घटनामा ज्यान गुमाएका एकै परिवारका सात मृतकको अन्त्येष्टि (फोटोफिचर)



काठमाडौं । तारा एयरको विमान दुर्घटनामा ज्यान गुमाएकाको शव पोष्टमार्टमपछि आफन्तलाई जिम्मा लगाइएको छ ।

गत आइतबार पोखराबाट जोमसोमका लागि उडेको विमान दुर्घटनामा परेको थियो । दुर्घटनामा तीन चालक दलका सदस्य र १९ यात्रुको निधन भएको थियो ।

सोमबार र मंगलबार दुई दिन लगाएर काठमाडौं ल्याइएको शव पोष्टमार्टमपछि बिहीबार आफन्तलाई बुझाइएको छ । शव बुझेसँगै आफ्नो रीतिरिवाजअनुसार अन्त्येष्टि गरिएको छ ।

सो दुर्घटनामा धनुषा मिथिला नगरपालिका ११ का एकै परिवारका सात जनाको मृत्यु भएको थियो । राजनकुमार गोले, उनका बुबा इन्द्रबहादुर, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोले, काकी तुलसादेवी तामाङ, मामा मकरबहादुर तामाङ र माइजु सुकुमाया तामाङको मृत्यु भएको हो ।

प्रकाशित मिति : १९ जेष्ठ २०७९, बिहिबार  २ : ५० बजे

लुम्बिनी प्रदेशमा आज सार्वजनिक बिदा

दाङ । माघे संक्रान्ती तथा थारु समुदायको महान् पर्व माघको

कञ्चनपुरमा जलपन्छी गणना सम्पन्न, नतिजा केही दिनमै आउने

कञ्चनपुर । कञ्चनपुरका विभिन्न तालतलैया, नदी र सिमसार क्षेत्रमा यस

आजको मौसम : तराईका केही स्थानमा हुस्सु लाग्ने

काठमाडौं । हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी । चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा बिहीबार

चिसो याममा पनि ढोरपाटनमा पर्यटकको चहलपहल

ढोरपाटन । यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख