२ चैत्र २०८२, सोमबार | March 16, 2026

रुपन्देहीमा सीडीओ फेरिए, भरतमणी पाण्डे रुपन्देहीका नयाँ सीडीओ



काठमाडौं । गृह मन्त्रालयले दुईवटा जिल्लामा प्रमुख जिल्ला अधिकारी परिवर्तन गरेको छ । मन्त्रालयले मकवानपुर र रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी परिवर्तन गरेको हो ।

गृह मन्त्रालयले रुपन्देहीका सीडीओ ऋषिराम तिवारीलाई गृहको अध्यागमनमा तानेर रुपन्देहीमा मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेलाई पठाएको छ।

गृहले मकवानपुरमा भने सहसचिव राजेन्द्रदेव पाण्डेलाई नयाँ प्रमुख जिल्ला अधिकारीका रुपमा पठाएको छ ।

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार  ११ : ०१ बजे

प्रधानसेनापतिसँग अमेरिकी सेनाका लेफ्टिनेन्ट जनरलको भेट

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलसँग अमेरिकी सेनाको प्यासिफिक कमाण्डका उपप्रमुख

राष्ट्रियसभा अध्यक्ष दाहालसँग नवनियुक्त चिनियाँ राजदूत चाङको शिष्टाचार भेट

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग नेपालका लागि नवनियुक्त

नेप्से परिसूचक २६ अङ्कले घट्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट

पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको भन्दै भाडा वृद्धि गर्न माग

काठमाडौं । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी

निकुञ्जमा सिकार खेल्न गएका ५ जना बेपत्ता

सुर्खेत । बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न गएका सुर्खेतका ५