२० मंसिर २०८२, शनिबार | December 6, 2025

लुहान्स्क क्षेत्रको शहर लिसिचान्स्क पनि रुसले कब्जा गर्यो



किभ–लुहान्स्क क्षेत्रको एक मात्र बाँकी शहर लिसिचान्स्क पनि रुसी सेनाले नियन्त्रण गर्न सक्ने राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका सल्लाहकारले स्वीकारेका छन् ।
राष्ट्रपतिका सल्लाहकार ओलेक्सी अरेस्टोभिचले रूसी सेनाहरूले अन्ततः सिभरस्की दोनेत्स्क नदी पार गरिसकेका र उत्तरबाट लिसिचान्स्कमा पुगेका छन् ।

यसैबीच, रुसको बेलगोरोड सहरमा भएका विभिन्न विस्फोटमा कम्तीमा तीन जनाको मृत्यु भएको क्षेत्रीय गभर्नरले बताएका छन् ।

प्रकाशित मिति : १९ असार २०७९, आइतबार  ४ : ०३ बजे

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय