२६ फाल्गुन २०८२, मंगलबार | March 10, 2026

आईसीसी विश्वकप लिग २ तयारी : नेपाल र क्यानडा भिडदै



काठमाडौं । आईसीसी विश्वकप लिग २ को तयारीस्वरुप आज नेपाल र क्यानडाले प्रतिष्पर्धा गर्दैछन । खेल नेपाली समयानुसार राति ९ः४५ बजे शुरु हुनेछ ।

स्कटल्याण्डमा आयोजना हुन लागेको एक दिवसीय श्रृंखलाको तयारीका लागि सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाली टोलीले एक हप्ताअघिबाट क्यानडामा अभ्यास गरिरहेको छ ।

क्यानडा भ्रमणमा यसअघि नेपालले स्थानीय क्लव ओन्टारियोबिरुद्ध एक एकदिवसीय र एक टि २० खेलेको थियो । जसमा नेपालले जित हात पारेको थियो ।

क्यानडाको राष्ट्रिय टिमसँग आज र भोलि (बुधवार) दुई एकदिवसीय अभ्यास खेल्नेछ । त्यसपछि क्यानडाबाट नै नेपाली टोली स्कटल्याण्डमा आयोजना हुने आईसीसी पुरुष विश्वकप लिग टूको लागि प्रस्थान गर्नेछ ।

स्कटल्याण्डमा नेपालले समूहमा बलियो मानिएका दुई टिम आयोजक स्कटल्याण्ड र नामिबियासँग प्रतिष्पर्धा गर्नेछ ।

प्रकाशित मिति : २१ असार २०७९, मंगलबार  ९ : ४५ बजे

अस्वाभाविक महत्वाकांक्षा, आवेग र आग्रहबाट मुक्त भएर वृहत एकतामा जुटौं : पूर्णबहादुर खड्का

काठमाडौं । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले प्रतिनिधिसभा निर्वाचनको परिणामले

धार्मिक पर्यटनको केन्द्र बन्दै नवलपुरको दाउन्ने देवी मन्दिर

त्रिवेणी । नवलपरासी ९बर्दघाट सुस्तापूर्व० नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–२ मा

राहुघाट-पिप्ले बगैँचा जोड्ने पदमार्ग निर्माण

म्याग्दी । रघुगङ्गा गाउँपालिका-३ राहुघाटदेखि पिप्ले बगैँचा जोड्ने पदमार्ग निर्माण

गगनलाई राजीनामा नदिन चन्द्र भण्डारीको सुझाव, भने- “भाग्ने होइन, कांग्रेस बचाउने समय” हो   

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा पार्टीको पराजयपछि नैतिक जिम्मेवारी लिँदै सभापति

रूपन्देहीका विभिन्न स्थानबाट अवैध भन्सार छलेर ल्याइएका सामग्री नियन्त्रणमा

भैरहवा । रूपन्देहीका विभिन्न स्थानबाट प्रहरीले अवैध रूपमा भन्सार छली