४ पुस २०८२, शुक्रबार | December 19, 2025

रामेछापको साँदिडाँडाबाट नेपालथोक जाँदै गरेको बस लुभु भीरबाट खस्यो, कैयौं हताहत



काठमाडौं । रामेछापको साँदिडाँडाबाट नेपालथोक जाँदै गरेको यात्रुबहाक बस लुभु नजिकै भीरबाट खसेको छ ।

बस दुर्घटना हुँदा कैयौं यात्रु हताहत भएको नेकपा माओवादी केन्द्रका नेता युवराज चौलागाईंले बताएका छन् ।

दुर्घटनास्थल के कति जनाको हताहत भयो भन्नेबारे भने कुनै जानकारी आएको छैन । दुर्घटनास्थलमा प्रहरी र स्थानीय बासिन्दाले उद्दारको प्रयास गरिरहेका छन् ।

हेलिप्टरबाट उद्दार गर्नका लागि मन्त्रालय र जिल्ला प्रशासन कार्यालयसँग समन्वय भैरहेको चौलागाईंले जनाएका छन् ।

घटनाबारे थप जानकारी आउन बाँकी छ ।

(अपडेट हुँदै गरेको समाचार)

प्रकाशित मिति : २१ असार २०७९, मंगलबार  ११ : ०७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको