११ भदौ २०८३, बिहिबार | August 27, 2026

चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख नेपाल आउँदै



काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओ नेपाल आउने भएका छन् ।

उनी आगामी आइतबार नेपाल भ्रमणमा आउन लागेको स्रोतले बताएको छ । कति दिनको नेपाल भ्रमण हो भन्नेबारे भने यकिन भईसकेको छ ।

नेपालमा उनले राष्ट्रपति, प्रधानमन्त्री, प्रमुख प्रतिपक्ष नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतलाई भेट्ने कार्यक्रम रहेको छ । भेटको तालिका भने दूतावासले गोप्य राखेको छ ।

लिउ नेतृत्वको चिनियाँ टोलीले असार ९ गते माओवादी केन्द्रका अध्यक्ष दाहाल र असार १० गते एमाले अध्यक्ष ओलीसँग भर्चुअल सम्वाद गरेको थियो । त्यस्तै परराष्ट्रमन्त्री नारायण खड्कासँग असार १६ गते भर्चुअल कुराकानी गरेको थियो ।

प्रकाशित मिति : २४ असार २०७९, शुक्रबार  ८ : २२ बजे

प्रधानमन्त्री बाढी प्रभावित क्षेत्र विदुरमा

नुवाकोट । प्रधानमन्त्री वालेन्द्र शाह रसुवाको भोटेकोशीमा आएको बाढीबाट भएको

ग्लोबल आइएमई बैंकद्वारा प्रधानमन्त्री राहत कोषमा ५ करोड रुपैयाँ सहयोग घोषणा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले भोटेकोशी नदीमा आएको भीषण

भारतले दोस्रो लटमा पठायो थप ३७.५ टन सहयोग सामाग्री

काठमाडौं । भारतले दोस्रो उडान मार्फत थप सहयोग सामाग्री नेपाल

नेपालमा बाढीबाट भएको जनधनको क्षतिप्रति पाकिस्तानी राष्ट्रपतिद्वारा दुःख व्यक्त

काठमाडौं । पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारीले नेपालको उत्तरी क्षेत्रमा

विपद्को समाना गर्न साझा संकल्पसहित सर्वदलीय संयन्त्र बनाउने सर्वदलीय बैठकको निर्णय

काठमाडौं। रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा आएको बाढीबाट सिर्जित प्राकृतिक