१६ पुस २०८२, बुधबार | December 31, 2025

ओलीको चेतावनी – लुटपाट मच्चाउने सरकार अबिलम्ब हटुनपर्छ नत्र जनताले सडकमा मिल्काउँछन्



काठमाडौंं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई सडकमा मिल्काउनुपर्ने बेला आइसकेको बताएका छन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष अ‍ोलीले सरकारले जतासुकै जनविरोधी र राष्ट्रविरोधी मात्र काम गरेकोले अब यो सरकार एक छिन पनि बस्न नहुने जिकिर गरे । उनले सरकार आफै नहटे जनताले टिपेर सडकमा मिल्काउने चेतावनी दिए ।

ओलीले सरकारले देशको ढुकुटीभित्रै बसेर लुटपाट मात्र मच्चाएको आरोप लगाउँदे ओलीले अब यसलाई स्वीकार गरेर बस्न सक्ने अवस्था नभएको जनाए ।

‘खुलेआम देशको ढुकुटीभित्रै पसेर लुट्ने यस्तो सरकार विश्वमा अन्यत्र छ ? कमसेकम चोरले पनि झ्याल ढोका फाडेर चोर्छ ’, ओलीले भने, ‘यो सरकारले त साँचोले खोेलेरै लुट्यो । हद होइन यो ?’

ओलीले वर्तमान सरकारले एउटा राम्रो एउटा पनि गर्न नसकेको टिप्पणी गरे । नालायक, भ्रष्ट, अनैतिक, सरकारमा एकछिन बस्न पनि मिल्दैन ओलीले भने

प्रकाशित मिति : २४ असार २०७९, शुक्रबार  ३ : २१ बजे

अहिलेको अवस्थामा चुनाव पहिलो प्राथमिकता : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले वर्तमान

बुटवल सडक खाना महोत्सवमा रक्तदान कार्यक्रम, ३० युनिट रगत संकलन

बुटवल । पर्यटन प्रवद्र्धनसँगै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै बुटवलमा जारी

विगतका कमजोरीबाट सिकेर मुलुकको समृद्धिमा लाग्नुपर्छ : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले स्थायित्व,

अनशनरत डा. निकोलस भुसालको स्वास्थ्य बिग्रियो, उपचारका लागि वीर अस्पतालमा भर्ना

काठमाडौं । विभिन्न राजनीतिक तथा सामाजिक माग राख्दै विगत ९

भदौ २४ मा भएको लुटपाट र आगजनीमा संलग्नहरुलाई कडा कारवाही हुनुपर्छ : चन्द्र ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले भदौ २४ मा