१५ चैत्र २०८२, आइतबार | March 29, 2026

३४ उपसचिवको सरुवा, बुटवलमा टेकराज पन्थी आउँदै (विवरण सहित)



बुटवल । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३४ जना उपसचिवको सरुवा गरेको छ ।

मन्त्रालयले उनीहरूलाई स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत र अन्य जिम्मेवारीमा सरुवा गरेको हो । सरुवा भएकाहरुमा बुटवल उपमहानगरको प्रमुख प्रशासकिय अधिकृतमा बाणगंगा नगरपालिकाबाट टेकराज पन्थीलाई सरुवा गरिएको छ भने सिद्धार्थनगर नगरपालिकामा मन्त्रालयको अतिरिक्त समुहका नवराज पौडेललाई पठईएको छ । देवदहका प्रमुख प्रशासकिय अधिकृत डिल्लीराज बेलबासे लुमिबनी प्रदेश मुख्यमन्त्रीको कार्यालयमा सरुवा भएका छन् भने मुख्यमन्त्री कार्यालय लुम्बिनीमा पञ्चपुरी नगरपालिका सुर्खेतका प्रमुख प्रशासकिय अधिकृत रोमकान्त पाण्डेयलाई सरुवा गरिएको छ ।

बसटवलका प्रमुख प्रशासकिय अधिकृत बिरेन्द्रदेव भारती यसअघि नै सरुवा भएर गएका कारण बुटवल उपमहानगरको प्रशासकिय अधिकृत रिक्त थियो ।

[pdf-embedder url=”https://www.khabarkura.com/wp-content/uploads/2022/07/MOFAGA_Notice.pdf”]

प्रकाशित मिति : १२ श्रावण २०७९, बिहिबार  ७ : ११ बजे

ओलीको रिहाइको माग गर्दै ओली पत्नी राधिका शाक्यले दिइन् बन्दी प्रत्यक्षीकरणको निवेदन

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीकी

देउवा निवास भत्काउन प्रशासनको रोक, सम्पत्ति शुद्धीकरण अनुसन्धानको तयारी

काठमाडौं। सरकारले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित निजी निवास भत्काउने कार्यमा

नेपालगन्जमा जलेको अवस्थामा युवतीको शव फेला

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ कोरियनपुरमा मध्यराति एक

पूर्वगृहमन्त्री रमेश लेखकलाई अदालतमा उपस्थित गराइयो

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई म्याद

पूर्णबहादुर खड्काको सदस्यता अध्यावधिक नगर्नेबारे कांग्रेसले थाल्यो परामर्श

काठमाडौं । नेपाली कांग्रेसले नेता एवं पूर्वउपसभापति पूर्णबहादुर खड्काले ‘कार्यवाहक