१७ पुस २०८२, बिहिबार | January 1, 2026

पोखराबाट उड्ने वित्तिकै यति एयरलाइन्सको जहाजमा समस्या, ६ मिनेटमा आकस्मिक अवतरण गराइयो



काठमाडौं । पोखराबाट काठमाडौंका लागि उडेको यति एयरलाइन्सको जहाजमा समस्या देखिएपछि पोखरा विमानस्थलमै आकस्मिक अवतरण गराइएको छ ।

बिहान ८ बजेर ५४ मिनेटमा पोखराबाट उड्ने वित्तिकै पाइलटले जहाजको इन्जिनमा समस्या देखिएको टावरलाई जानकारी गराएका थिए। त्यसलगत्तै नाइन एन एएनजी कलसाइन भएको जहाजलाई ६ मिनेटभित्रै सुरक्षित अवतरण गराइएको पोखरा विमानस्थलले जनाएको छ । जहाजको इन्डिकेटरले बायाँ इन्जिनमा ‘रेड लाइट’ देखाएपछि पाइलटले जहाज पोखरा अवतरण गराएको यति एयरलाइन्सले जनाएको छ ।

जहाजको बायाँ इन्जिनमा समस्या देखिएको थियो। एटीआर ७२ जहाजमा ४५ यात्रु रहेका थिए ।

प्रकाशित मिति : १३ श्रावण २०७९, शुक्रबार  १० : ४० बजे

बुटवल सडक खाना महोत्सव समापन

बुटवल । अग्रेजी नया वर्षको अवसरमा आयोजना गरिएको बुटवल सडक

कांग्रेसले बोलायो कन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।

‘आर्थिक क्रियाकलाप अघिल्लो वर्षकोभन्दा सकारात्मक’

काठमाडौँ । गत आर्थिक वर्षकोभन्दा चालु आव २०८२/८३ मा मुलुकको

कोठामा निस्सासिएर एक जनाको मृत्यु, दुई बेहोस

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ बिरुवाबारीमा कोठामा निस्सासिएर एक जनाको

उत्साहपूर्वक मनाइयो इस्वी संवत नयाँ वर्ष २०२६

काठमाडौँ । विश्वभर धुमधामसाथ मनाइने इस्वी संवत् नयाँ वर्ष २०२६