२७ भदौ २०८३, शनिबार | September 12, 2026

नेपालगन्जमा गौबध गर्ने २ जना पक्राउ



नेपालगन्ज । नेपालगन्ज उपमहानगर भित्रै गौबध गरिरहेका २ जनालाई बाँके प्रहरीले नियन्त्रणमा लिएको छ । नेपालगन्ज १७ स्थित ओलीउद्दिन जोलाहको घरमा गाई रहेका स्थानीय ५३ वर्षिय ओलीउद्दिन जोलाह र ४६ वर्षिय सलाउद्दिन जोलाहलाई पक्राउ गरेको हो ।

गोप्य सुचनाको आधारमा प्रहरी टोलीले खानतलासी गर्ने क्रममा पक्राउ परेकाहरुबाट १६० केजी गाईको मासु बरामद भएको प्रहरीले जनाएको छ । कानुन अनुसार नेपालमा गाई काट्न नपाईने व्यवस्था रहेको अवस्थामा गैरकानुनी गौबध भएको कारण पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : १८ श्रावण २०७९, बुधबार  ७ : ५० बजे

सिक्टा सिँचाइ : पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी

बाँके । बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना आगामी

नेपाल कुनै पनि बाह्य शक्तिको भूराजनीतिक खेलमैदान बन्नु हुँदैन : झलनाथ खनाल

काठमाडौं। पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल कुनै पनि बाह्य शक्ति राष्ट्रको

नेपाल-चीन सहकार्यको केन्द्रमा जलवायु र पर्यावरण

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–चीन सम्बन्धलाई परम्परागत सीमा व्यवस्थापनको

सल्यानमा जिप दुर्घटना : दुई जनाको मृत्यु, चार घाइते

सल्यान । सल्यानमा शनिबार बिहान जिप दुर्घटना हुँदा दुई जनाको

पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छ : प्रचण्ड

धादिङ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले