२२ भदौ २०८३, सोमबार | September 7, 2026

बिष्णु माझीको ‘चरी जेलैमा-२’ सार्वजनिक



काठमाडौं । गायिका बिष्णु माझीले तिजको नयाँ गीत सार्वजनिक गरेकी छन् । ‘चरी जेलैमा-२’ बोलको गीत उनले युट्युबमार्फत सार्वजनिक गरेकी हुन् ।

गीतले श्रीमानप्रति गरिएको अपेक्षा, उनले श्रीमतीलाई दिने दुःख र बेदना समावेश छ । सुन्दरमणि अधिकारीको शब्द तथा संगीत रहेको गीतमा विष्णु माझीको स्वर छ ।

गीतको भिडियो पनि सार्वजनिक गरिएको छ । भिडियो निर्देशन पनि सुन्दरमणि स्वयंको छ ।

 

प्रकाशित मिति : २६ श्रावण २०७९, बिहिबार  ८ : ४९ बजे

नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौ । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२र८३ को वितरणयोग्य

भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म

काठमाडौ । सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यवसाय तथा

भोटेकोशी बाढीः एक हजार ३५५ को मृत्यु भने

काठमाडौ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा

कपिलवस्तुमा लागुऔषधसहित १९ व्यक्ति पक्राउ

कपिलवस्तु । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले यही भदौ २१ गतेसम्म

भोटेकोशी बाढीका मृतकको सम्मानमा राष्ट्रिय झण्डा आधा झुकाइयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी