२५ चैत्र २०८२, बुधबार | April 8, 2026

प्रेम र आस्था



समयले कसलाई कहाँ पुराउँछ पत्तो हुँदैन ।

रमेशको जीवनमा धेरै उथलपुथल भयो । सीताको अव्यक्त प्रेममा परेपछि दिनरात मनमा कुरा खेलिरहन्थ्यो। अफसोच कलेज जीवनका ती रमाइला दिनहरू पिकनिक र संस्कृति सङ्गीत कार्यक्रमका झझल्को आउँथ्यो ।

एक दिन अचानक बिरामी परेपछि अस्पताल भर्ना हुनुपर्यो । यही सिलसिलमा एउटी नर्ससँग कुराकानी हुँदा हुँदै जीवनको रङ नै बदलियो । नर्सले गरेको आत्मिय सद्भावना र उपचार आमाको भन्दा कम्ति थिएन। लाग्थ्यो पूर्व जन्मको प्रभाव जस्तो लाग्थ्यो । कति निर्मल कति निस्वार्थ ! सेवाले नर्स भएता पनि रमेश प्रति गरेको चासो अत्यन्त आत्मिय थियो। बेला बेलामा देखाउने घुर्की फुर्कीले स्पष्ट पार्थ्यो । रमेशलाई रक्सि चुरोट खाने बानी सवै छुटाई सकेकी थिइन्।

समय बित्दै गयो । आखिरी दुबैले हासि खुशी मन्दिरमा विवाह गरे।

केही वर्ष पछि छोरी जन्मिइन् । शीला राखियो नाम । अत्यन्त सुन्दरी थिइन् । आमा बाबाले दिनुपर्ने सवै लाड प्यार सुविधा दिएर हुर्काए ।

रमेश अतितलाई सम्झिए भोलि मेरी छोरी पनि सीता जस्तै कर्मठ र ब्यबहारिक बनोस् भन्ने चाहन्थे । कतै आफ्नै क्लासका शहरिया युवती झैं त बन्ने होइनन् । छोरी जन्मे पछि आफ्ना आमा बाबालाई हुने मनको डर हो यो । सन्तान प्रतिको मोहले केके सोच्ने बनाउँछ कुन्नि ??

आज छोरी धिलाको अनुहारमा विशेष खुशी थियो ।

‘शिला तिमी आज कति खुशी किन भएकी कतै के प्राप्ति भयोे र ?’, रमेशले सोधे

‘होइन बाबा हामी हाम्रो कलेजमा वेस्ट अफ दि इयर मा छानियौ बाबा । शेखर र सीतालाई भोलि आफ्ना अभिभावक ल्याएर आउने कुरा गरेका छन् ।’

धेरैं खुशी लाग्यो छोरी तिम्रो प्रगति सुनेर भविष्यमा पनि यस्तै प्रगति गर्नु है! (नाम रुपा भए पनि रमेशले उनलाइ शिलाकी ममी भनेर सम्बोधन गर्थे)

शिलाकी ममी सुन्यौ, ‘छोरीको प्रगति हाम्री छोरीले हाम्रो नाम राखेकी छिन् समाजले जे सुकै सम्झोस् सन्तानको कारण समाजलाई राम्रो नराम्रो मेजेज दिन्छ । तर छोरीको कारण सबैले शिला को नामले सम्बोधन गर्दा कति हर्ष लाग्छरु सोच त ?’

‘हो नि हजुर शिलाको खुशीले हाम्रो खुशी दोब्बर बनाएको छ’, भावुक हुँदै भान्सातिर लागिन् ।

रमेश कलेजको पुरानो तस्विरः हेर्दै टोल्लाउँछन्।

प्रकाशित मिति : ४ भदौ २०७९, शनिबार  १० : ५० बजे

प्रधानमन्त्री शाहले आज २० देशका राजदूतसँग सामूहिक भेटवार्ता गर्दै

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले आज नेपालमा रहेका करिब

ट्रम्पले इरानमाथि सैन्य कारबाही रोकेपछि तेलको मूल्यमा गिरावट, बजारमा सकारात्मक संकेत

काठमाडौं । डोनाल्ड ट्रम्पले इरानमाथि गर्ने भनिएको सम्भावित ठूलो आक्रमण

आज सिँचाइ दिवस मनाइँदै, अझै कृषि योग्य जमिनमा सुविधा पुर्‍याउन चुनौती

काठमाडौं । सिँचाइ दिवस तथा जलस्रोत तथा सिँचाइ विभागको स्थापना

इरान र अमेरिकाबीच इस्लामाबादमा वार्ता हुने, इरानले अघि सार्‍यो १० बुँदे प्रस्ताव

काठमाडौं । अमेरिका र इरानबीच इस्लामाबादमा औपचारिक वार्ता हुने भएको

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसदका दुवै सदनको बैठक आज बस्दैछ ।