१६ चैत्र २०८२, सोमबार | March 30, 2026

नेपाल बन्दको प्रभाव रुपन्देहीमा सामान्य, गुडन थाले सवारीसाधन खुल्न थाले पसल



बुटवल । रुपन्देहीमा नेपाल बन्दको प्रभाव सामान्य परेको छ । नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित ४ पार्टीले संयुक्त रुपमा घोषणा गरेको नेपाल बन्दको रुपन्देहीमामा सामान्य प्रभाव परेको हो ।

बन्द घोषणा गरिएको भनिए पनि मंगलबार रुपन्देहीमा बन्द प्रभाव यात्रुवाहक सार्वजनिक सवारीसाधनमा परेको भएपनि निजी सवारी साधन चल्न सुरु गरेका छन् । भित्री बजारका पसलहरु छिटफुट रुपमा खुल्न थालेका छन ।

नेकपाका महासचिव विप्लव, प्रवक्ता प्रकाण्ड लगायतका नेताविरुद्ध पक्राउ पूर्जी जारी गरेको विरोधमा ४ पार्टीले मंगलबार नेपाल बन्दको घोषणा गरेका छन् ।

बन्द गरिए पनि बन्दकर्ता सडकमा देखिएका छैनन् । सडक र चोकहरुमा सुरक्षाकर्मीको उपस्थिति बाक्लो छ ।  बिहानैबाट बुटवलमा बन्दको सामान्य प्रभाव छ ।

लामो दूरीका सार्वजनिक सवारी चलेका छैनन्, मुख्य बजार र स्कूल बन्द छन् ।

 

प्रकाशित मिति : ७ भदौ २०७९, मंगलबार  ९ : ४३ बजे

बिहीबार सङ्घीय संसद् बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले यही चैत १९ गते बिहीबार दिउँसो २ः००

महेश बस्नेतलाई पक्राउ गर्न अदालतले दिएन अनुमति

काठमाडौँ । काठमाडौं जिल्ला अदालतले नेकपा एमालेका सचिव महेश बस्नेतलाई

खजुरामा ‘प्रथम खजुरा गोल्ड कप’ सञ्चालन हुँदै

खजुरा । खेलकुदको क्षेत्रमा मुलुकमै योगदान गरेको बाँकेको खजुरामा पहिलो

नागरिकसँग शिष्ट बोली, बचन एवं व्यवहार गर्न प्रहरीलाई गृहमन्त्री गुरुङको निर्देशन

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले प्रहरी प्रधान कार्यालयको निरीक्षण गरेका

ओलीको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश, तत्काल छोड्न अस्वीकार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बन्दी प्रत्यक्षीकरण