२४ माघ २०८२, शनिबार | February 7, 2026

लुम्बिनी प्रदेशका पूर्व कृषि सचिव माटो बिज्ञ तेजबहादुर सुबेदीको निधन



काठमाडौं । केही दिन अघि मोटरसाइकल दुर्घटनामा घाइते भएका वरिष्ठ कृषि विज्ञ तेजबहादुर सुवेदीको निधन भएको छ । मोटरसाइकल दुर्घटनाबाट टाउकोमा गम्भीर चोटलागेर मृडिसिटी अस्पतालको आइसीयूमा उपचार गराईरहेका सुबेदीको उपचारकै क्रममा निधन भएको हो ।

उनलाई भेन्टिलेटरको सहायताले श्वास प्रश्वास गराइएकोमा आज बिहान मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।

नेपाल सरकारको सेवा अवकाश प्राप्त सहसचिव सुवेदीले कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा लामो समय सेवा गरे । यसअघि लुम्बिनी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको सचिवको जिम्मेवारी पूरा गरिसकेका उनी हाल प्रमुख माटो विज्ञका रुपमा कार्यरत थिए ।

प्रकाशित मिति : १२ भदौ २०७९, आइतबार  ४ : १२ बजे

साफ यु-१९ महिला च्याम्पियनसिपको उपाधि भारतलाई

कास्की । पोखरामा सञ्चालन भइरहेको १९ वर्षमुनिको साफ महिला च्याम्पियनसिप

काठमाडौंलाई मधेस बुझाउन उम्मेदवारी दिएको हुँ : सभापति थापा

काठमाडौं । सर्लाही क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी

एमाले रुपन्देहीका उम्मेदवारहरु चुनावी अभियानलाई तीब्र बनाउँदै, सबै क्षेत्रमा जित निकाल्ने तयारी

बुटवल । नेकपा एमालेले रुपन्देहीका ५ वटै निर्वाचन क्षेत्रमा चुनावी

रुपन्देही-२ मा नेकपाको तीन सय एक सदस्यीय युवा परिचालन समिति

बुटवल, २४ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि

सप्तरीमा शंकास्पद वस्तु विस्फोट, चार बालक घाइते

सप्तरी । सप्तरीको रुपनी गाउँपालिका-६ स्थित दुधैला खोलामा शंकास्पद वस्तु