१९ असार २०८३, शुक्रबार | July 3, 2026

रहेनन् पत्रकार मनोरञ्जन शर्मा



बुटवल । क्यान्सरविरुद्ध लामो समयदेखि संघर्ष गर्दै आएका रुपन्देहीका अग्रज पत्रकार मनोरञ्जन शर्माको निधन भएको छ । शर्माको शनिबार भैरहवा सिटि अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

विगत दुई वर्षदेखि क्यान्सरसँग जुधिरहेका शर्माले भैरहवा क्षेत्रलाई आधार बनाएर विगत दुई दशकदेखि सक्रिय पत्रकारिता गर्दै आएका थिए । उनले कारोबार दैनिकको सम्बाददाता र न्यूज ओकेको सम्पादक लगायत बिभिन्न सञ्चार माध्यममा आबद्ध रहेर सञ्चारकर्म गर्दै आएका थिए ।

पारिवारिक स्रोतका अनुसार शर्माको अन्तिम दाहसंस्कार स्याङ्जा र पाल्पाको सङ्गमस्थलमा रहेको राम्दी घाटमा गरिनेछ । उनको श्रीमती, एक छोरी र एक छोरा छन् ।

 

प्रकाशित मिति : ४ आश्विन २०८२, शनिबार  १० : ४४ बजे

बोपुङको वासिङ पहिरो : बर्सेनि उठीबास हुँदै आसपासका स्थानीयवासी

खोटाङ । जन्तेढुङ्गा गाउँपालिका-२ बोपुङको वासिङ पहिरोले बर्सेनि स्थानीयवासीलाई उठीबास

राष्ट्रियसभामा आज सात मन्त्रालयसहित विभिन्न निकायको विनियोजन शीर्षकमा छलफल

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको आज अपराह्न १ः१५ बजे हुने

मुहानमा बाढी पसेपछि मेलम्चीको पानी आपूर्ति बन्द

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको मुहानमा बाढी पसेपछि काठमाडौं उपत्यकामा

रोमाञ्चक खेलमा क्रोएसियालाई हराउँदै पोर्चुगल अन्तिम १६ मा

काठमाडौं । इन्जुरी समयको चौथो मिनेटमा गोन्सालो रामोसले गरेको निर्णायक

पूर्वसांसद कोइरी पक्राउ

महोत्तरी । नेकपा (एमाले)का नेता एवं प्रतिनिधिसभाका पूर्वसदस्य महोत्तरीको गौशाला-२