६ पुस २०८२, आइतबार | December 21, 2025

बेइजिङमा आयोजित पाँचदिने व्यापार प्रदर्शनीमा पाकिस्तान सहभागी हुँदै



बिहीबारदेखि चीनमा सुरु हुने पाँचदिने व्यापार प्रदर्शनीमा पाकिस्तान सहभागी हुने भएको छ

सेप्टेम्बर १ देखि ५ तारिखसम्म बेइजिङमा आयोजना हुने चाइना इन्टरनेशनल फेयर फर ट्रेड इन सर्भिसको आपूर्ति श्रृंखला र व्यापार सेवा प्रदर्शनीमा भाग लिने तयारी पाकिस्तानले गरेको हो ।

बुधबार हुने उद्घाटन समारोहमा चीनका लागि पाकिस्तानी राजदूत मोइन उल हक र कमर्शियल काउन्सिलर गुलाम कादिर सहभागी हुनेछन् ।

प्रदर्शनीमा विश्वभरका १२० भन्दा बढी कम्पनी तथा संस्थाहरुको सहभागिता रहेको छ ।

प्रकाशित मिति : १४ भदौ २०७९, मंगलबार  १० : ५७ बजे

नेपालगन्जबाट ५४ ग्राम बढी ब्राउनसुगर सहित २ जना पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्ज बजार क्षेत्रबाट ठुलो परिमाणमा लागु

‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’

काठमाडौँ । नेपालका लागि चीनका राजदूत छन सङले चीन र

जेनजी विद्रोहलाई क्रान्तिमा रूपान्तरण गर्ने जिम्मा रास्वपाकै हो : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जेनजीबाट

मधेश प्रदेशसभाको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित

जनकपुरधाम । मधेश प्रदेश सभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा)

सभापति लामिछानेलाई रास्वपा पार्टी कार्यालयमा बाजागाजासहित स्वागत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पार्टीको