२७ भदौ २०८३, शनिबार | September 12, 2026

बुटवलको बेलवासमा सवारी दुर्घटना, बाबु छोराकोे मृत्यु



बुटवल । बुटवलको बेलवासमा सवारी दुर्घटनाहुँदा २ जनाको मृत्यु भएको छ । अपरान्ह ३ः३० बजे भएको दुर्घटनामा परि रुपन्देही बुटवल १३ बेलवास बस्ने बर्ष अन्दाजी वर्ष ४५ का सोनु भट्टराई र उनका ५/६ वर्षिय छोरा निशान भट्टराईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार रुपन्देही बुटवल १३ बेलवासचोक स्थित पुर्ब पश्चिम राजमार्गमा पुर्बबाट पश्चिम तर्फ आउदै गरेको लु ४१ प ४१६८ नम्बरको मोटरसाईल र बिपरित दिशाबाट आउदै गरेको लु ४८ प ३२४६ नम्बरको मोटरसाईकल एकआपसमा ठोक्किएर लु ४१ प ४१६८ नम्बरको मोटरसाईकल पश्चिमबाट पुर्ब तर्फ जादै गरेको लु १ क ४४२४ नम्बरको ट्याङकर मुनी पर्न जाँदा मोटरसाईकलमा सवार बाबु छोराको मृत्यु भएको हो ।

दुर्घटनाबाट गम्भीर घाइते भई लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ल्याएकोमा अस्पतालले मृत घोषणा गरेको पनि प्रहरीले जानकारी दिएको छ । सोही मोटरसाइकलको पछाडी सवार १५ वर्षिय आयुष आचार्य तथा लु ४८ प ३२४६ नम्बरको मोटरसाइकल चालक पाल्पा रामपुर २ का २३ वर्षिय अमृत सुनारी मगर घाइते भएका छन् । उनीहरुको प्रादेशिक अस्पतालमा उपचार भईरहेको छ ।

प्रकाशित मिति : १५ भदौ २०७९, बुधबार  ६ : ०७ बजे

नेपाल कुनै पनि बाह्य शक्तिको भूराजनीतिक खेलमैदान बन्नु हुँदैन : झलनाथ खनाल

काठमाडौं। पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल कुनै पनि बाह्य शक्ति राष्ट्रको

नेपाल-चीन सहकार्यको केन्द्रमा जलवायु र पर्यावरण

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–चीन सम्बन्धलाई परम्परागत सीमा व्यवस्थापनको

सल्यानमा जिप दुर्घटना : दुई जनाको मृत्यु, चार घाइते

सल्यान । सल्यानमा शनिबार बिहान जिप दुर्घटना हुँदा दुई जनाको

पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छ : प्रचण्ड

धादिङ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

आसिफको शतकमा यूएईलाई ३१४ रनको लक्ष्य

काठमाडौं । एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको उपाधिका लागि नेपाल