३ चैत्र २०८२, मंगलबार | March 17, 2026

मधेशका मुख्यमन्त्री राउत फेरि प्रदेशमै सिफारिस



वीरगञ्ज । जनता समाजवादी पार्टी (जसपा) ले मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतलाई फेरि प्रदेशमै उम्मेदवार सिफारिश गरेको छ ।

जसपाको क्षेत्रीय समितिले राउतलाई पर्सा क्षेत्र नं. १ (ख) बाट प्रदेश सभा सदस्यका लागि उम्मेदवार सिफारिश गरेको हो । गत निर्वाचनमा पनि उनी यहि क्षेत्रबाट विर्नाचित भएका थिए ।

आसन्न प्रदेश सभा निर्वाचनका लागि मुख्यमन्त्री राउतलाई पर्सा क्षेत्र नं १ (ख) बाट प्रदेश सभा सदस्यका लागि सर्वसम्मत रुपमा सिफारिश गरिएको जसपा पर्साका सचिव तबरेज आलमले बताए ।

त्यस्तै, जसपा अध्यक्ष उपेन्द्र यादव पर्सा क्षेत्र नं. ४ बाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिश भएका छन् । जसपाका केन्द्रीय सदस्य प्रदीप यादवलाई पर्सा क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिश गरिएको आलमले बताए ।

प्रकाशित मिति : १९ भदौ २०७९, आइतबार  ९ : २२ बजे

क्यान्सर परीक्षण गर्न काठमाडौं महानगर र वीर अस्पतालबीच सहकार्य

काठमाडौं । महिलाको स्तन र पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, तोलामा कति ?

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको

पृथ्वी राजमार्ग विस्तार : अझै करिब १०० बिजुलीका पोल सार्न बाँकी

धादिङ । पृथ्वी राजमार्ग विस्तारका काममा सडक दायाँवायाँ बिजुलीका पोल

अमेरिकी विमानवाहक युद्धपोतमा ३० घण्टासम्म आगलागी

काठमाडौं । अमेरिकाको सबैभन्दा ठूलो विमानवाहक युद्धपोत यूएसएस गेराल्ड आर

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र

पोखरा । नेपाल पर्यटन बोर्डले पोखरा अन्तराष्ट्रिय विमानस्थल, नागरिक उड्डयन