१५ माघ २०८२, बिहिबार | January 30, 2026

सिम्रिक युथ क्लबमा सोम थापा



बुटवल । सिम्रिक युथ क्लबको प्रथम साधारण सभा तथा अधिवेसनले सोम बहादुर थापाको अध्यक्षतामा ७ सदस्यीय सर्वसम्मत नया समिति चयन भएको हो । शनिबार बसेको क्लबको अधिवेसनबाट उपाध्यक्षमा नर बहादुर श्रीष, सचिव भरत बहादुर राना, सहसचिव विकास गुरुङ, कोषध्यक्ष राम बहादुर थापा, तथा सदस्यहरुमा महेश्वर शर्मा, डम्बर बहादुर राना (विकास) चयन भएको निर्वाचन अधिकृत उद्यवचंद्र गौतमले जानकारी दिए ।
एक समारोहका बिच अध्यक्ष मदन शेरचनले नवनिवाचित अध्यक्ष सोम बहादुर थापालाई माइन्युड हस्तान्तरण गर्दै थप योजनासहित अघि बढ्न सुझाव दिए । उमेर समुहको खेलाडी उत्पादनमा अखिल नेपाल प्रशिक्षक संघका उपाध्यक्ष याम बहादुर गुरुङको सहयोगमा चलाएको उनले बताए ।
क्लबका नवनिर्वाचित सचिव भरत बहादुर रानाले क्लबको क्रियाशिलता बढाउदै नव प्रतिभावान खेलाडीहरुलाई प्लटफर्म दिने योजना रहेको बताए । क्लबले यसअघि जिल्लामा संचालन भएको झरना रनिङ कप, कोकाकोला कप, जिल्ला लिग लगायत चुमेको थियो ।

प्रकाशित मिति : २५ भदौ २०७९, शनिबार  ७ : २० बजे

‘फ्याक्ट चेक पत्रकारिताको आधारभूत र अनिवार्य टुल्स’

नेपालगन्ज । बाँकेका अगुवा पत्रकारहरुले फ्याक्ट चेक पत्रकारिताको आधारभूत र

सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ लाई मधेस प्रदेशकै नमूना बनाउने सभापति थापाको आश्वासन

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही निर्वाचन क्षेत्र

सभापति लामिछाने अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपचारपछि अस्पतालबाट

निर्वाचन आचारसंहिता : १० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र

काठमाडौँ । निर्वाचन आचारसंहिता, २०८२ लागू भएपछिको १० दिनमा निर्वाचन

‘द ब्रिटिस कलेज अलुम्नाइ मिट २०२६’ कार्यक्रम सम्पन्न

काठमाडौ । द ब्रिटिश कलेजले आफ्ना पूर्वविद्यार्थीहरूलाई एकै थलोमा भेला