२ चैत्र २०८२, सोमबार | March 17, 2026

राष्ट्रियसभा बैठक सूचना टाँस गरेर स्थगित



काठमाडौं । आजका लागि निर्धारण गरिएको राष्ट्रियसभा बैठक सूचना टाँस गरेर स्थागित गरिएको छ । बैकठ आज दिउँसो १२ः५९ बजे बस्ने तालिका थियो, तर राष्ट्रियसभात सूचना टाँसगरेर तीन दिनका लागि बैठक स्थागित गरेको हो ।

बैठक विशेष कारणले स्थगित गरिएकाे राष्ट्रियसभाले जनाएकाे छ । अब अर्को बैठक आगामी बुधबार दिउँसो १०ः५९ मा बस्ने छ ।

‘भदौ २६, आइतबार अपराह्न १२ः ५९ का लागि निर्धारण गरिएको संघीय संसद, राष्ट्रियसभाको बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने भएकाको छ,’ राष्ट्रियसभाले टाँसोको सूचनामा भनिएको छ, ‘राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम भदौ २९ गते बुधबार बिहान १०ः ५९ बजे बस्ने गरी निर्धारण गरिएको छ ।’

यसअघि प्रतिनिधिसभाको बैठक पनि स्थगित गरिएको थियो । शनिबार लागि तय भएको प्रतिनिधिसभा बैठक पनि बुधबार नै बस्ने गरी स्थागित गरिएको थियो ।

प्रकाशित मिति : २६ भदौ २०७९, आइतबार  १२ : २० बजे

स्थानीयबीच कुटाकुट हुँदा एक जनाको मृत्यु

बाजुरा । यहाँको स्वामीकार्तिक खापर गाउँपालिका– २ मा स्थानीयबीच कुटाकुट

काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र वर्षा

काठमाडौँ । मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित आज देशका धेरै ठाउँमा

छोराछोरीसहित बेपत्ता महिलाको शव भेटियो, छोराछोरी अझै बेपत्ता

सुर्खेत । आइतबार बिहानदेखि भेरी नदीमा छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट

गैरकानुनी कार्य गर्ने १४ औषधि पसल विरुद्ध मुद्दा दर्ता

नेपालगन्ज । औषधि व्यवस्था विभागको शाखा कार्यालय नेपालगन्जले ४४१ वटा

नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्रीको आह्वान

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक लगानीलाई उत्पादनमूलक क्षेत्रमा आकर्षित